दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
१०९औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा महिलाको सम्बन्धमा गाउँपालिकाले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको बारेमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचिताकुमारी यादवले जानकारी दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरंजन यादवसहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयसेविकाहरुको समेत सहभागिता रहेको थियो ।
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी
सारांश
- सो अवसरमा महिलाको सम्बन्धमा गाउँपालिकाले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको बारेमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचिताकुमारी यादवले जानकारी दिएका छन् ।
- कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरंजन यादवसहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
- गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयसेविकाहरुको समेत सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया