राजविराज÷ईलाका प्रहरी कार्यालय कंचनपुरले २ सय ८० गाँजाका बोटहरु फडानी गरि नष्ट गरेको छ ।
प्रहरीले कंचनरुप नगरपालिका वडा नं. ६ स्थित घोघनपुरस्थित स्थानियहरुले घरमा लगाएका अबैध २ सय ८० गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको जनाएको छ ।
यसअघि पनि सप्तरी प्रहरीले गाँजाका बोटहरु फडानी गरि नष्ट गरेको थियो । प्रहरीले अवैध रुपमा स्थानियहरुले घरमा रोपेका गाँजाका बोटहरु फडानी गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ ।
प्रहरीले केही दिन अघि मात्र जिल्लाको विभिन्न स्थानहरुबाट झण्डै १ण् हजार गाँजाका बोटहरु फडानी गर्दै नष्ट समेत गरेको थियो ।
गाँजाका बोटहरु फडानी गर्दै नष्ट
सारांश
- प्रहरीले केही दिन अघि मात्र जिल्लाको विभिन्न स्थानहरुबाट झण्डै १ण् हजार गाँजाका बोटहरु फडानी गर्दै नष्ट समेत गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया