उम्मेदवार पनि छठघाटमा भोट माग्दै 

राजविराज राजविराज
|
सोमबार, कार्तिक १४, २०७९
|
|
२० पटक हेरिएको
Shares
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 

सारांश

  •     सप्तरीको क्षेत्र नं.
  • २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लोकतान्त्रिक बाम गठबन्धनका जयप्रकाश ठाकुर र जसपा–एमाले गठबन्धनका उम्मेदवार समेत रहेका जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव  तथा जनमत पार्टीका अध्यक्ष सीके राउत समेत सदरमुकाम राजविराजस्थित छठी घाटहरुमा पुगि शुभकामना दिनुका साथै निर्वाचनमा आ–आफ्नो पक्षमा मतदान गरि सहयोगका लागि ब्रतालु र श्रद्धालुसँग आग्रह गर्दै हिडेका थिए ।
  •       सो अवसरमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ कातिक । 

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका कतिपय उम्मेदवार पूजा स्थल पुगि छठी ब्रतालु र भक्तजनसँग भेटघाट र शुभकामना दिँदै सहयोगका लागि आग्रह गरेका छन् । 
    सप्तरीको क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लोकतान्त्रिक बाम गठबन्धनका जयप्रकाश ठाकुर र जसपा–एमाले गठबन्धनका उम्मेदवार समेत रहेका जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव  तथा जनमत पार्टीका अध्यक्ष सीके राउत समेत सदरमुकाम राजविराजस्थित छठी घाटहरुमा पुगि शुभकामना दिनुका साथै निर्वाचनमा आ–आफ्नो पक्षमा मतदान गरि सहयोगका लागि ब्रतालु र श्रद्धालुसँग आग्रह गर्दै हिडेका थिए । 
    सो अवसरमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको बताए ।
    उनले मधेशबाट मनाउन थालिएको छठ राष्ट्रि«य पर्वको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्दै छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको उल्लेख गरे ।
    संघीयता विफल पार्न र उपेक्षित उत्पीडित समुदायको पहिचान खोस्ने प्रयास भईरहेकोले यसपाली जसपाका उम्मेदवारहरुलाई जिताएर संघीयता, पहिचान, स्वाभिमान र समानता पक्षधरहरुले आफ्नो ताकत देखाउन समेत उनले आह्वान गर्दै सम्पूर्ण नेपाली जनताको सुख, समृद्धि एवम् कल्याणका लागि छठी मातासँग कामना समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको  फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको  फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
राष्ट्रिय भारोत्तोलनमा पदक जित्ने कान्छी खेलाडी सम्मानित 
राष्ट्रिय भारोत्तोलनमा पदक जित्ने कान्छी खेलाडी सम्मानित 
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
भारी शुल्क बृद्धि गरेपछी ५ सय ३७ जना हजायात्रीको  यात्रा प्रभावित 
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप