विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन

राजविराज राजविराज
|
आइतबार, भाद्र ९, २०८१
|
|
१०१ पटक हेरिएको
Shares
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन

सारांश

  •     काठमाडौंको ज्ञानेश्वरस्थित माहेश्वरी सदनको सभाहलमा सम्पन्न उक्त बैठकले सर्वोच्च अदालतका पूर्व न्यायायधिश पुरुषोत्तम भण्डारीको अध्यक्षतमा राष्ट्रिय कार्य समिति पुनर्गठन गरेको हो ।
  •       पुर्नगठित समितिको कार्याध्यक्षमा भगीरथ बस्नेत, उपाध्यक्षद्वयमा रघुनाथ प्रसाद साह र श्रीमती गीता सत्याल, महासचिवमा जितेन्द्र कुमार सिंह, संगठन सचिवमा प्रल्हाद कुमार रेग्मी, सचिवमा श्री राजेन्द्र चौधरी, मातृशक्ति प्रमुखमा कृष्णादेवी पाण्डे, कोषाध्यक्षमा पवन खेतान र सहकोषाध्यक्षमा नवीन गट्टानीलाई चयन गरिएके छ ।
  •       यस्तै सदस्यमा मनोहर साह, धर्मप्रसार प्रमुखमा श्रीकान्त मणि त्रिपाठी, धर्मचार्य सम्पर्कमा विष्णु ज्ञवाली, धार्मिक पुन्ज प्रमुखमा राम नारायण ठाकुर, सदस्य सेवा प्रमुखमा राजन उपाध्याय, केन्द्रिय सदस्यमा केशव चौलागाई, पदेन सदस्यत्रेयमा विनोद पोदार, महावीर घिराईंय र सुनील कुमार अग्रवाललाई चयन गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ भदौं । 

    विश्व हिन्दू परिषद् नेपालको शनिबार बसेको बैठकले राष्ट्रिय कार्य समिति पुर्नगठन गरेको छ । 
    काठमाडौंको ज्ञानेश्वरस्थित माहेश्वरी सदनको सभाहलमा सम्पन्न उक्त बैठकले सर्वोच्च अदालतका पूर्व न्यायायधिश पुरुषोत्तम भण्डारीको अध्यक्षतमा राष्ट्रिय कार्य समिति पुनर्गठन गरेको हो । 
    पुर्नगठित समितिको कार्याध्यक्षमा भगीरथ बस्नेत, उपाध्यक्षद्वयमा रघुनाथ प्रसाद साह र श्रीमती गीता सत्याल, महासचिवमा जितेन्द्र कुमार सिंह, संगठन सचिवमा प्रल्हाद कुमार रेग्मी, सचिवमा श्री राजेन्द्र चौधरी, मातृशक्ति प्रमुखमा कृष्णादेवी पाण्डे, कोषाध्यक्षमा पवन खेतान र सहकोषाध्यक्षमा नवीन गट्टानीलाई चयन गरिएके छ । 
    यस्तै सदस्यमा मनोहर साह, धर्मप्रसार प्रमुखमा श्रीकान्त मणि त्रिपाठी, धर्मचार्य सम्पर्कमा विष्णु ज्ञवाली, धार्मिक पुन्ज प्रमुखमा राम नारायण ठाकुर, सदस्य सेवा प्रमुखमा राजन उपाध्याय, केन्द्रिय सदस्यमा केशव चौलागाई, पदेन सदस्यत्रेयमा विनोद पोदार, महावीर घिराईंय र सुनील कुमार अग्रवाललाई चयन गरिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी
नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
एक दर्जन नेपाली भारतमा सम्मानित
एक दर्जन नेपाली भारतमा सम्मानित
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान
सप्तरीमा १ सय ७६ मध्ये १ सय ३८ को जमानत जफत
सप्तरीमा १ सय ७६ मध्ये १ सय ३८ को जमानत जफत
५० शैया स्वीकृत गजेन्द्र नारायण सिंह  अस्पतालमा डेढ सय शैयाको सेवा संचालन, सीमित श्रोत, साधन र जनशक्तिको भरमा संचालन हुँदा समस्यै समस्या
५० शैया स्वीकृत गजेन्द्र नारायण सिंह  अस्पतालमा डेढ सय शैयाको सेवा संचालन, सीमित श्रोत, साधन र जनशक्तिको भरमा संचालन हुँदा समस्यै समस्या
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी 
आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी 

छुटाउनुभयो कि ?