२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 

राजविराज राजविराज
|
आइतबार, मंसिर २१, २०८२
|
|
४७ पटक हेरिएको
Shares
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 

सारांश

  •     कार्यालयको मुल गेटमा जसपा सप्तरीका अध्यक्ष केदार यादवको नेतृत्वमा नेता तथा कार्यकर्ताहरुले धर्नामा बसेका हुन् ।
  •     सरकार समक्ष प्रस्तुत गरेको २८ बुँदे माग पुरा गराउन प्रशासन कार्यालय अगाडि धर्ना बसेको जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।
  •     विगतदेखि उठाउँदै आएको संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर–दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन–जी पुस्ताले उठाएको न्यायोचित मागहरु सम्बोधन गर्नुपर्ने लगायतका माग जसपाले उठाउको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।  

    विभिन्न २८ बुँदे माग राख्दै संघर्षका विभिन्न कार्यक्रम गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताले आइतबार पनि जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् ।
    कार्यालयको मुल गेटमा जसपा सप्तरीका अध्यक्ष केदार यादवको नेतृत्वमा नेता तथा कार्यकर्ताहरुले धर्नामा बसेका हुन् ।
    सरकार समक्ष प्रस्तुत गरेको २८ बुँदे माग पुरा गराउन प्रशासन कार्यालय अगाडि धर्ना बसेको जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।
    विगतदेखि उठाउँदै आएको संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर–दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन–जी पुस्ताले उठाएको न्यायोचित मागहरु सम्बोधन गर्नुपर्ने लगायतका माग जसपाले उठाउको छ ।उक्त माग पुरा नभएसम्म आन्दोलन जारि राख्ने सो पार्टीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा
आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई 
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई 
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त
सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त
मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 
मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
जेसीजद्वारा रक्तदान सम्पन्न
जेसीजद्वारा रक्तदान सम्पन्न
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?