भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद

राजविराज राजविराज
|
मंगलबार, श्रावण ६, २०८२
|
|
४४ पटक हेरिएको
Shares
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद

सारांश

  •     इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका १ महेन्द्र राजमार्ग स्थित भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको ८३ हजार ७६ मुल्य बराबरको विभिन्न किराना सामानहरु बरामद गरेको हो ।
  •       प्रहरी टोलीलाई दख्ने बित्तिकै बोरा छाडी मानिसहरु फरार भएको तथा उक्त बोरा खोली चेकजाँच गर्दा विभिन्न किसिमका ८३ हजार ७६ रुपैया बराबरको किराना सामानहरु फेला परेको जनाइएको छ ।
  •       यस्तै प्रहरीले जिल्लाको बलान बिहुल गाँउपालिका १ चन्ही चौकस्थित भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको ६५ हजार ३ सय मुल्य बराबरको मोटरसाइकलका पार्टहरु बरामद गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 

    सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामानहरु बरामद गरेको छ ।  
    इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका १ महेन्द्र राजमार्ग स्थित भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको ८३ हजार ७६ मुल्य बराबरको विभिन्न किराना सामानहरु बरामद गरेको हो ।  
    प्रहरी टोलीलाई दख्ने बित्तिकै बोरा छाडी मानिसहरु फरार भएको तथा उक्त बोरा खोली चेकजाँच गर्दा विभिन्न किसिमका ८३ हजार ७६ रुपैया बराबरको किराना सामानहरु फेला परेको जनाइएको छ । 
    यस्तै प्रहरीले जिल्लाको बलान बिहुल गाँउपालिका १ चन्ही चौकस्थित भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको ६५ हजार ३ सय मुल्य बराबरको मोटरसाइकलका पार्टहरु बरामद गरेको छ । 
    प्रहरी टोलीहरुलाई देख्ना साथ सामानहरु सोही स्थानमा छाडी मानिसहरु फरार भएकोमा वेवारिसे अवस्थामा रहेका उक्त बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र विभिन्न कम्पनीका मोटरसाईकलका पार्टसहरु फेला परेको प्रहरीले जनाएको छ । 
    दुबै स्थानबाट बरामद किराना तथा मोटरसाईकलका पार्टसहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएका दुई पक्राउ 
नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएका दुई पक्राउ 
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि …
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
स्वास्थ्य मन्त्री र प्रतिधिनिसभा सदस्य सम्मिलित टोलीद्वारा सप्तरीका विभिन्न अस्पतालको अनुगमन तथा निरिक्षण
स्वास्थ्य मन्त्री र प्रतिधिनिसभा सदस्य सम्मिलित टोलीद्वारा सप्तरीका विभिन्न अस्पतालको अनुगमन तथा निरिक्षण
आगलागीमा सातलाख भन्दा बढीको क्षति
आगलागीमा सातलाख भन्दा बढीको क्षति
असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 
असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
पाँच दिन भित्र क्याम्पसको हरेक गतिविधि सार्वजनिक गर्न अनेरास्ववियुको माँग

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?