दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको आइफोन र मोवाइलसहित एक युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने १९ वर्षिय उमर फारुक आलम छन् । सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. बेल्ही सप्तरीबाट खटिएको टोलिले जिल्लाको बलानबिहुल गाउपालिका ४ बोर्डर ईलाकास्थित भारतबाट मोटरसाइकलमा सवार आलमका साथबाट चेकजाच गर्दा आइफोन र मोवाइल बरामद गरेको हो ।
आलमले बोकेको झोलामा चार थान विभिन्न मोडेलका आइफोन, एक थान सामसुङ मोबाइल र मोटरसाइकल सवारसहित अन्दाजी ४ लाख २० हजार मुल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद सामान र त्रफाउ परेको आलमलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि आइतबार राजबिराज भन्सार कार्यालय बेल्ही सप्तरीमा बुझाइएको जनाएको छ ।
आइफोन र मोबाइलसहित युवक पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने १९ वर्षिय उमर फारुक आलम छन् ।
- सशस्त्र प्रहरी बल नेपाल बि.
- ओ.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया