बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज राजविराज
|
शनिबार, आषाढ २१, २०७६
|
|
४० पटक हेरिएको
Shares
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सारांश

    राजविराज÷सप्तरीको खडक नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गमा शनिबार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 
    पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ग.१ ख.३७८८ नं. को बसले पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स. ११ प. ९८६ नं. को मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक सिरहा धनगढी १ बस्ने ३० वर्षिय बिरेन्द्र चौधरीको मृत्यु भएको हो । 
    सो ठक्करबाट गम्भिर घाईते भएका चौधरीलाई उपचारका लागी रा.उ.स्मारक अस्पताल लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता चालकसहित बसलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडी बढाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरस संक्रमण दर बढ्दो 
कोरोना भाइरस संक्रमण दर बढ्दो 
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो

राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग

‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 

एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए

सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन

स्ववियु सभापतिका लागि पाँच जना प्रतिष्पर्धामा

न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा

सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु

माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?