माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो

राजविराज राजविराज
|
बुधबार, चैत्र ९, २०७८
|
|
४० पटक हेरिएको
Shares
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो

सारांश

  •     पार्टीको रुपनी गाउँ कमिटीको आयोजनामा रुपनीमा रहेको यादवको शालिकमा माल्यार्पण गर्दै नेताहरुले श्रद्धञ्जली दिए ।
  •       नेकपा माओवादी केन्द्रको रुपनी गाउँ कमिटीका अध्यक्ष तथा जिसस सदस्य सिहेंश्वर साहको सञ्चालनमा तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल मधेश प्रदेश सदस्यत्रय महेश प्रसाद यादव, छेदी रजक, अरुण कुमार साह, जिल्ला सदस्यहरु भगवती यादव, रामगमन साह, गणपति साह, पत्रकार देवराम यादव, नेपाल राष्ट्रिय कर्मचारी महासंघ तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समन्वय समिति सप्तरीको संयोजक छोटेलाल यादव, सह संयोजक मनोज यादव, संजय सिंह, तेज नारायण यादवलगायतकाले यादवको शालिकमा फुल, माला, अबिर लगाएर श्रद्घाञ्जली दिएका थिए ।
  •       शहीद अजवलाल यादव धनुषा जिल्लाको सरसामा २०२३ सालमा जन्म भएको थियो भने तत्कालिन नेपाली सेनाले नियन्त्रणमा लिइ २०५८ साल चैत ९ गते सप्तरीको पौवा गाउँमा गोली हानेर मारेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।    
    नेकपा (माओवादी केन्द्र) सप्तरीले शहिद अजवलाल यादव र बेद प्रसाद भट्टराईको २० औं स्मृति दिवस मनाएको छ । 
    पार्टीको रुपनी गाउँ कमिटीको आयोजनामा रुपनीमा रहेको यादवको शालिकमा माल्यार्पण गर्दै नेताहरुले श्रद्धञ्जली दिए । 
    नेकपा माओवादी केन्द्रको रुपनी गाउँ कमिटीका अध्यक्ष तथा जिसस सदस्य सिहेंश्वर साहको सञ्चालनमा तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल मधेश प्रदेश सदस्यत्रय महेश प्रसाद यादव, छेदी रजक, अरुण कुमार साह, जिल्ला सदस्यहरु भगवती यादव, रामगमन साह, गणपति साह, पत्रकार देवराम यादव, नेपाल राष्ट्रिय कर्मचारी महासंघ तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समन्वय समिति सप्तरीको संयोजक छोटेलाल यादव, सह संयोजक मनोज यादव, संजय सिंह, तेज नारायण यादवलगायतकाले यादवको शालिकमा फुल, माला, अबिर लगाएर श्रद्घाञ्जली दिएका थिए । 
    शहीद अजवलाल यादव धनुषा जिल्लाको सरसामा २०२३ सालमा जन्म भएको थियो भने तत्कालिन नेपाली सेनाले नियन्त्रणमा लिइ २०५८ साल चैत ९ गते सप्तरीको पौवा गाउँमा गोली हानेर मारेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको सप्तरी अध्यक्षमा  मण्डल र सचिवमा न्यौपाने चयन
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
खडक बालविवाह मुक्त पालिका 
खडक बालविवाह मुक्त पालिका 
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो