दैनिक समाचारदाता
राजबिराज, २२ साउन ।
सप्तरीको कंचनरुप नगरपालिकास्थित माछा पालन गरिएको पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कंचनरुप नगरपालिका ९ बिष्णु मन्दिर पछाडि रहेको माछा पालन गरिएको पोखरीमा बिहीबार साँझ सोही नगरपालिका १२ रुपनगरका ६० वर्षिय बिरजु सरदारले पोखरीको डिलमा लुगा र चप्पल फुकालेर हाम फोलेका हुन् ।
पोखरीको पानीमा हामफाली डुबेको देखेर स्थानियले प्रहरीलाई खबर गरेलगत्तै गोताखोरले पोखरीमा खोजतलास गर्दा लाश फेला नपरेको तथा राती परिसकेकोले शुक्रबार पुन: पोखरीमा खोजतलास गर्दा बिहान ६ बजेतिर बिरजु सरदारको लास फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता मृतकको लाश कानुन बमोजिम मुचुल्का बनाउने कार्य सम्पन्न गरि सो घटना बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु
सारांश
- प्रहरीका अनुसार कंचनरुप नगरपालिका ९ बिष्णु मन्दिर पछाडि रहेको माछा पालन गरिएको पोखरीमा बिहीबार साँझ सोही नगरपालिका १२ रुपनगरका ६० वर्षिय बिरजु सरदारले पोखरीको डिलमा लुगा र चप्पल फुकालेर हाम फोलेका हुन् ।
- पोखरीको पानीमा हामफाली डुबेको देखेर स्थानियले प्रहरीलाई खबर गरेलगत्तै गोताखोरले पोखरीमा खोजतलास गर्दा लाश फेला नपरेको तथा राती परिसकेकोले शुक्रबार पुन: पोखरीमा खोजतलास गर्दा बिहान ६ बजेतिर बिरजु सरदारको लास फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- यता मृतकको लाश कानुन बमोजिम मुचुल्का बनाउने कार्य सम्पन्न गरि सो घटना बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया