दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०७७
|
|
२४ पटक हेरिएको
Shares
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन

सारांश

  •     डिजल बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा आइतबारै बिहान प्रहरीले दशगज्जा क्षेत्रबाट सोही गाउँपालिका निवासी सुरेन्द्र यादव, अरबिन्द मण्डल र लालबाबु मण्डललाई प्रहरीले पक्राउ गरेको थियो ।
  •     दुई वटा मोटरसाइकल र एउटा साइकलमा लोड गरि २ सय ५० लिटर डिजल लिएर भारतर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
  •       भारतीय बजारमा महँगोमा बिक्रि हुने भएकाले नेपालबाट खरिद गरि डिजल भारतीय बजारमा बिक्रि हुने गरेको प्रहरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 
    लुकिछिपी भारततर्फ डिजल निकासी गर्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको बिरोधमा आइतबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा प्रदर्शन भएको छ । पक्राउ परेकाहरुलाई रिहाईको माँग गर्दै स्थानियले सो प्रदर्शन गरेका हुन् । 
    डिजल बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा आइतबारै बिहान प्रहरीले दशगज्जा क्षेत्रबाट सोही गाउँपालिका निवासी सुरेन्द्र यादव, अरबिन्द मण्डल र लालबाबु मण्डललाई प्रहरीले पक्राउ गरेको थियो ।
    दुई वटा मोटरसाइकल र एउटा साइकलमा लोड गरि २ सय ५० लिटर डिजल लिएर भारतर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् । 

    भारतीय बजारमा महँगोमा बिक्रि हुने भएकाले नेपालबाट खरिद गरि डिजल भारतीय बजारमा बिक्रि हुने गरेको प्रहरीको भनाई छ । 
    यता प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय छिन्नमस्ता अगाडी करिब दुई घण्टा बिरोध प्रदर्शन गर्दै पक्राउ परेकाहरुलाई रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
सेनाको ग्रासरुट फुटवलमा  बालबालिकाको आकर्षण बढ्दोे
सेनाको ग्रासरुट फुटवलमा  बालबालिकाको आकर्षण बढ्दोे
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी