दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष सुबुधी साहको सोमबार निधन भएको छ ।
राजविराज ९ निवासी ७९ वर्षिय साह केही समयदेखी अस्वस्थ्य थिए । उनको उपचारकै क्रममा आफ्नै निवासमा निधन भएको हो ।
पुर्व जिल्ला शिक्षा अधिकारी समेत रहेका उनले समाजसेवी एवं शिक्षा क्षेत्रमा अतुल्नीय योगदान दिएका छन् । उनी विभिन्न शिक्षा पुरस्कारबाट सम्मानित समेत भएका थिए ।
यसैबीच नेशनल प्याब्सन सप्तरीले पूर्वअध्यक्ष साहको निधनमा दुःख व्यक्त गर्दै मंगलबार एक दिन विद्यालय बन्दको निर्णय गरेको सप्तरी अध्यक्ष नरेश प्रताप साहद्वारा जारि सूचनामा उल्लेख छ ।
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
सारांश
- राजविराज ९ निवासी ७९ वर्षिय साह केही समयदेखी अस्वस्थ्य थिए ।
- उनको उपचारकै क्रममा आफ्नै निवासमा निधन भएको हो ।
- पुर्व जिल्ला शिक्षा अधिकारी समेत रहेका उनले समाजसेवी एवं शिक्षा क्षेत्रमा अतुल्नीय योगदान दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया