बालिका तथा समावेश शिक्षा कार्यदल गठन

राजविराज राजविराज
|
शुक्रबार, पौष २९, २०७९
|
|
२६ पटक हेरिएको
Shares
बालिका तथा समावेश शिक्षा कार्यदल गठन

सारांश

  •     आसमान नेपालको सहयोगमा आरम्भ परियोजना अन्तर्गत गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल संरक्षक रहने गरी सो समिति गठन गरिएको हो ।
  •       सो समितिमा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, बाल क्लब सञ्जालको अध्यक्ष तथा उपाध्यक्ष, सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाल प्रहरीको प्रतिनिधि सहितको प्रतिनिधित्व रहने गरी सो समिति गठन गरिएको हो ।
  •     यसै गरी सञ्जालको दैनिक कार्य सम्पादनको लागि उपाध्यक्ष फुल कुमारी साहको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झा, शिक्षा शाखा प्रमुख चन्द्र भुषण राय, प्रधानाध्यापक प्रदिप कुमार मण्डल, शिक्षा शाखा सहायक ज्ञानेन्द्र कुमार यादव र लैंगिक सम्पर्क शिक्षक नुतन कुमारी दास सदस्य रहने गरी सात सदस्यीय कार्यदल समेत गठन गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहको संयोजकत्वमा शुक्रबार बालिका तथा समावेशी शिक्षा संजाल गठन गरिएको छ । 
    आसमान नेपालको सहयोगमा आरम्भ परियोजना अन्तर्गत गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल संरक्षक रहने गरी सो समिति गठन गरिएको हो । 
    सो समितिमा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, बाल क्लब सञ्जालको अध्यक्ष तथा उपाध्यक्ष, सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाल प्रहरीको प्रतिनिधि सहितको प्रतिनिधित्व रहने गरी सो समिति गठन गरिएको हो ।
    यसै गरी सञ्जालको दैनिक कार्य सम्पादनको लागि उपाध्यक्ष फुल कुमारी साहको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झा, शिक्षा शाखा प्रमुख चन्द्र भुषण राय, प्रधानाध्यापक प्रदिप कुमार मण्डल, शिक्षा शाखा सहायक ज्ञानेन्द्र कुमार यादव र लैंगिक सम्पर्क शिक्षक नुतन कुमारी दास सदस्य रहने गरी सात सदस्यीय कार्यदल समेत गठन गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए । 
    गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष फुलकुमारी साहले मन्तब्य दिएका थिए भने कार्यक्रममा गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बालिका तथा समावेशी शिक्षा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन
प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह