दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
मानव वेचविखन तथा ओसार पोसारविरुद्ध आमनागरिकमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले शुक्रवार राजविराजमा ¥याली निकालिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मानव वेचविखन तथा ओसारपोसार विरुद्धको तेह्रौ राष्ट्रिय दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा ¥याली निकालिएको हो ।
मानव वेच विखन तथा ओसार पोसारविरुद्धका नाराहरु अंकित प्लेकार्ड बोकेर जिल्ला प्रहरी कार्यालय प्रागंनबाट निस्केको विद्यार्थी, कर्मचारी, प्रहरी, सेना तथा विभिन्न संघ संस्थाका प्रतिनिधी सम्मिलीत ¥याली नगरको विभिन्न भागको परिक्रममा पश्चात शिवमंदीरको प्रागंनमा पुगी कोण सभामा परिणत भएको थियो ।
सभामा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला समन्वय समितीका प्रमुख प्रभाकार यादव, प्रहरी उपरिक्षक कृष्ण प्रसाई, जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, सामुृदायीक सेवा केन्द्रका संयोजक हितनारायण लाल दास, समाजसेवी हरेकृष्ण प्रसाद सिंह लगायतले बोल्दै अपराध मुक्त समाज निर्माण तथा मानव वेच विखन र ओसार पोसार नियन्त्रणका लागी सरोकारवाला निकाय र जनता मिलेर काम गर्नू पर्नेमा जोड दिएका थिए ।
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली
सारांश
- सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मानव वेचविखन तथा ओसारपोसार विरुद्धको तेह्रौ राष्ट्रिय दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा ¥याली निकालिएको हो ।
- मानव वेच विखन तथा ओसार पोसारविरुद्धका नाराहरु अंकित प्लेकार्ड बोकेर जिल्ला प्रहरी कार्यालय प्रागंनबाट निस्केको विद्यार्थी, कर्मचारी, प्रहरी, सेना तथा विभिन्न संघ संस्थाका प्रतिनिधी सम्मिलीत ¥याली नगरको विभिन्न भागको परिक्रममा पश्चात शिवमंदीरको प्रागंनमा पुगी कोण सभामा परिणत भएको थियो ।
- सभामा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला समन्वय समितीका प्रमुख प्रभाकार यादव, प्रहरी उपरिक्षक कृष्ण प्रसाई, जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, सामुृदायीक सेवा केन्द्रका संयोजक हितनारायण लाल दास, समाजसेवी हरेकृष्ण प्रसाद सिंह लगायतले बोल्दै अपराध मुक्त समाज निर्माण तथा मानव वेच विखन र ओसार पोसार नियन्त्रणका लागी सरोकारवाला निकाय र जनता मिलेर काम गर्नू पर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया