काँग्रेसबाट निर्वाचित पदाधिकाहरु सम्मानित

राजविराज राजविराज
|
शनिबार, श्रावण १४, २०७९
|
|
४२ पटक हेरिएको
Shares
काँग्रेसबाट निर्वाचित पदाधिकाहरु सम्मानित

सारांश

  •     उनले नवनिर्वाचितहरुलाई आ–आफ्नो पालिकामा उदाहरणिय काम गर्न सुझाव दिँदै अब प्रदेश र संघीय निर्वाचनमा पनि काँग्रेसलाई पहिलो स्थानमा ल्याउन सबै एकजुट भई काम गर्नुपर्ने बेला आएको बताए ।
  •       कार्यक्रममा केन्द्रिय सदस्य दिनेशकुमार यादव, संघीय सांसद तेजुलाल चौधरी, प्रदेश सांसद समिम अन्सारी, गिता यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, जिल्ला उपसभापति रामकुमार यादव लगायतले पनि शुभकामना दिँदै नवनिर्वाचितहरुले आ–आफ्नो पालिकामा उदाहरणिय काम गरि जनताको मन जित्ने विश्वास व्यक्त गरेका थिए ।
  •       हालै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले तीन नगरपालिका र दुई गाउँपालिकामा मेयर÷उपमेयरसहित पाँच पालिका जिती जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ ।

    राजविराज÷नेपाली काँग्रेस सप्तरीले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान गरेको छ । 
    नेपाली काँग्रेस सप्तरीले शनिबार राजविराजमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । 
    नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्वाचितहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवले लोकतन्त्र र जनताको अधिकारका लागि सधै अगुवाई गर्दै आएको देशकै सबै भन्दा पुरानो पार्टी नेपाली काँग्रेसलाई जिल्लामा पहिलो स्थानमा पु¥याउन योगदान दिने सबै धन्यवाद र बधाईको पात्र भएको बताए । 
    उनले नवनिर्वाचितहरुलाई आ–आफ्नो पालिकामा उदाहरणिय काम गर्न सुझाव दिँदै अब प्रदेश र संघीय निर्वाचनमा पनि काँग्रेसलाई पहिलो स्थानमा ल्याउन सबै एकजुट भई काम गर्नुपर्ने बेला आएको बताए । 
    कार्यक्रममा केन्द्रिय सदस्य दिनेशकुमार यादव, संघीय सांसद तेजुलाल चौधरी, प्रदेश सांसद समिम अन्सारी, गिता यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, जिल्ला उपसभापति रामकुमार यादव लगायतले पनि शुभकामना दिँदै नवनिर्वाचितहरुले आ–आफ्नो पालिकामा उदाहरणिय काम गरि जनताको मन जित्ने विश्वास व्यक्त गरेका थिए । 
    हालै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले तीन नगरपालिका र दुई गाउँपालिकामा मेयर÷उपमेयरसहित पाँच पालिका जिती जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
सिटिजन्स बैंकद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
सिटिजन्स बैंकद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
राजपा र समाजवादीबिच  एकताका लागि वार्ता आवश्यक
राजपा र समाजवादीबिच  एकताका लागि वार्ता आवश्यक
छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद 
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद 
लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 
लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
विदेशी प्रशिक्षकद्वारा सप्तरीमा ग्रासरुट प्रशिक्षण
विदेशी प्रशिक्षकद्वारा सप्तरीमा ग्रासरुट प्रशिक्षण