यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, मंसिर १९, २०८०
|
|
४२ पटक हेरिएको
Shares
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

सारांश

  •     कार्यक्रममा राजबिराज जेसिजका पदाधिकारी तथा सदस्यहरु र पुर्व अध्यक्षहरु तथा क्याम्पसका युवा बिद्यार्थीहरुको सहभागिता रहेको थियोे ।
  •     उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी बिक्रम काबराको अध्यक्षता तथा छिन्नमस्ता गापाका अध्यक्ष बिद्यानन्द चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मबिब क्याम्पसका क्याम्पस प्रमुख राजिब कुमार मिश्र, सहायक क्याम्पस प्रमुख राम आशिष यादब, स्वबियु अध्यक्ष रन्जित यादव, एकल महिला समुहकी गिता पाण्डे, सामुदायिक सेवा केन्द्रका भोलानाथ चौधरी, शिक्षक नन्दकिशोर यादव, पुर्व सहायक क्याम्पस प्रमुख शिव नारायण यादव, अतिथि तथा प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक सरोज खनाल, मानव अधिकारकर्मी तथा राजबिराज जेसिजका पुर्व अध्यक्ष जेसी मनोहर पोखरेल, राजविराज जेसीज वर्ष २०२३ का उपाध्यक्षहरु जेसी रिया राय, जेसी किरण कुमार साह, सचिव रन्जना चौधरी लगातयको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन राजबिराज जेसिजका महासचिव जेसी रबि रायले गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 

    राजविराज जेसीजको आयोजना तथा १६ दिने अभियान मुल समितिको संयोजनमा अभियानको १० औं दिन सोमबार महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा लैङ्िगक हिंसा अन्त्यका लागी युवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रममा राजबिराज जेसिजका पदाधिकारी तथा सदस्यहरु र पुर्व अध्यक्षहरु तथा क्याम्पसका युवा बिद्यार्थीहरुको सहभागिता रहेको थियोे ।
    उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी बिक्रम काबराको अध्यक्षता तथा छिन्नमस्ता गापाका अध्यक्ष बिद्यानन्द चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मबिब क्याम्पसका क्याम्पस प्रमुख राजिब कुमार मिश्र, सहायक क्याम्पस प्रमुख राम आशिष यादब, स्वबियु अध्यक्ष रन्जित यादव, एकल महिला समुहकी गिता पाण्डे, सामुदायिक सेवा केन्द्रका भोलानाथ चौधरी, शिक्षक नन्दकिशोर यादव, पुर्व सहायक क्याम्पस प्रमुख शिव नारायण यादव, अतिथि तथा प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक सरोज खनाल, मानव अधिकारकर्मी तथा राजबिराज जेसिजका पुर्व अध्यक्ष जेसी मनोहर पोखरेल, राजविराज जेसीज वर्ष २०२३ का उपाध्यक्षहरु जेसी रिया राय, जेसी किरण कुमार साह, सचिव रन्जना चौधरी लगातयको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन राजबिराज जेसिजका महासचिव जेसी रबि रायले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु