बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध

राजविराज राजविराज
|
मंगलबार, आषाढ १७, २०८२
|
|
४२ पटक हेरिएको
Shares
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध

सारांश

  •     बिरगंजबाट विराटनगरतर्फ गइरहेको को.
  • १ख.
  • ५४३८ नम्बरको यात्रुबाहक बसले सडक पार गर्दै गरेका सोही वडा निवासी रोजित शेखका ८ वर्षीय छोरा आयन शेखलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १७ असार । 

    पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ स्थित महदेवपट्टी नजिकै यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
    बिरगंजबाट विराटनगरतर्फ गइरहेको को.१ख. ५४३८ नम्बरको यात्रुबाहक बसले सडक पार गर्दै गरेका सोही वडा निवासी रोजित शेखका ८ वर्षीय छोरा आयन शेखलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
    दुर्घटनाको जानकारी पाएपछी इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
    दुर्घटनापछि बस र बस चालक सुनसरी, इटहरी उपमहानगरपालिका ५ का ४५ वर्षीय मनोरथ पोखरेललाई इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ ।
    दुर्घटना पशचात् आक्रोसित भएका स्थानीयले दिउँसो करिब २ः१५ बजेदेखि टायर बालेर राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर स्थानीयलाई सम्झाइबुझाइ गरि करिब साढे चार घण्टा पछी बाटो संचालनमा ल्याएको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो
प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो
उद्योग दिवसमा प्रभातफेरी र अन्तरक्रिया
उद्योग दिवसमा प्रभातफेरी र अन्तरक्रिया
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
बैशाख २५ गतेदेखी सातै दिन विमान सेवा पुनः सूचारु हुने 
राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी 
राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी 
उपचार खर्चको अभावमा अस्पतालमै वास
उपचार खर्चको अभावमा अस्पतालमै वास
मिक्चरको ठक्करबाट साइकल यात्रीको मृत्यु
मिक्चरको ठक्करबाट साइकल यात्रीको मृत्यु
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य