स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण

राजविराज राजविराज
|
शुक्रबार, पौष १, २०७९
|
|
२१ पटक हेरिएको
Shares
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण

सारांश

  • नेपाल पत्रकार महासंघ शाखा सप्तरीले श्रद्धाञ्जली सभाको आयोजना गरेर उनको सम्झाना र श्रद्धाञ्जली अर्पण गरेको हो ।
  •       नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक अध्यक्ष समेत रहेका भट्टराईको निधनले पत्रकार र पत्रकारिता क्षेत्रमा अपुर्णिय क्षति पुग्नुका साथै एउटा कुशल अभिभावक गुमाएको कार्यक्रमका सहभागी वक्ताहरुले बताए ।
  •       पत्रकार महासंघ सप्तरी शाखाका सभापति श्रवण कुमार देवको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा प्रेस काउन्सिलका पूर्व सदस्य अनिल कुमार अनल, पत्रकार एवं लेखक रामरिझन यादव, महासंघका सप्तरीका पूर्व सभापति मुरली प्रसाद यादव, बैजनाथ झा, विष्णु मण्डल, जितेन्द्र खड्गा, केन्द्रिय सदस्य ललिता साह, रिन्कु मिश्रा, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, सर्लाही पत्रकार महासंघका अध्यक्ष टंक क्षेत्री, महासंघका निवर्तमान केन्द्रिय सदस्य अवधेश झा, विभिन्न प्रेस संघ संगठनका अध्यक्ष एवं प्रतिनिधि लगायतले स्व.

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।

    सप्तरीका वरिष्ठ पत्रकार एवं मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष स्व. शिवहरी प्रसाद भट्टराईको निधन भएको १३ औं दिनको पुण्यतिथिमिा बिहीबार एक कार्यक्रमको आयोजना गरिएको छ । 
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले श्रद्धाञ्जली सभाको आयोजना गरेर उनको सम्झाना र श्रद्धाञ्जली अर्पण गरेको हो । 
    नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक अध्यक्ष समेत रहेका भट्टराईको निधनले पत्रकार र पत्रकारिता क्षेत्रमा अपुर्णिय क्षति पुग्नुका साथै एउटा कुशल अभिभावक गुमाएको कार्यक्रमका सहभागी वक्ताहरुले बताए । 
    पत्रकार महासंघ सप्तरी शाखाका सभापति श्रवण कुमार देवको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा प्रेस काउन्सिलका पूर्व सदस्य अनिल कुमार अनल, पत्रकार एवं लेखक रामरिझन यादव, महासंघका सप्तरीका पूर्व सभापति मुरली प्रसाद यादव, बैजनाथ झा, विष्णु मण्डल, जितेन्द्र खड्गा, केन्द्रिय सदस्य ललिता साह, रिन्कु मिश्रा, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, सर्लाही पत्रकार महासंघका अध्यक्ष टंक क्षेत्री, महासंघका निवर्तमान केन्द्रिय सदस्य अवधेश झा, विभिन्न प्रेस संघ संगठनका अध्यक्ष एवं प्रतिनिधि लगायतले स्व. भट्टराईको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
आत्महत्याका घटना बढ्दो
आत्महत्याका घटना बढ्दो
विरामी र बालबालिकालाई फलफूल वितरण
विरामी र बालबालिकालाई फलफूल वितरण
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 
सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा
संघीय सरकारका मातहतका कार्यालयद्वारा प्रदेश सरकारको विदाको अवज्ञा
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित