दैनिक समाचारदाता
राजविराज, १ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।
वडा नं. ७ बभनगामा कट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माविको पछाडी पट्टी रहेको पोखरीमा डुबेर स्थानिय महादेव खंगका ८ वर्षिया छोरा गोबिन्द खंगको डुबेर ज्यान गएको हो ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरीमा डुबेर बालकको मृत्यु
सारांश
- वडा नं.
- ७ बभनगामा कट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माविको पछाडी पट्टी रहेको पोखरीमा डुबेर स्थानिय महादेव खंगका ८ वर्षिया छोरा गोबिन्द खंगको डुबेर ज्यान गएको हो ।
- घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया