किवानिजको क्लब राजविराजमा सूचारु 

राजविराज राजविराज
|
सोमबार, श्रावण ११, २०७८
|
|
२४ पटक हेरिएको
Shares
किवानिजको क्लब राजविराजमा सूचारु 

सारांश

  •     क्लबका डिभिजन नं.
  • १ का ल्युटिनेन्ट गर्भनर इलेक्ट नवीन खतिवडाले सोमबार एक कार्यक्रमबीच क्लब उद्घाटन गरेका छन् ।
  •       कार्यक्रममा खतिवडाले देशभर १० वटा डिभिजन र ८२ वटा क्लब रहेको संस्थाको प्रदेश २ मा पहिलो क्लबको रुपमा संचालनमा आएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ११ साउन । 
    किवानिज इन्टरनेशनलको क्लब राजविराजमा सोमबारदेखी सूचारु भएको छ ।
    क्लबका डिभिजन नं. १ का ल्युटिनेन्ट गर्भनर इलेक्ट नवीन खतिवडाले सोमबार एक कार्यक्रमबीच क्लब उद्घाटन गरेका छन् । 
    कार्यक्रममा खतिवडाले देशभर १० वटा डिभिजन र ८२ वटा क्लब रहेको संस्थाको प्रदेश २ मा पहिलो क्लबको रुपमा संचालनमा आएको जानकारी दिए । 
    संस्था बारे जानकारी गराउँदै उनले किवानिज संस्था बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था रहेको र यसको शुरुवात संयुक्त राज्य अमेरिकाबाट भएको बताए । 
    सप्तकोशी सप्तरी नामाकरण गरिएको उक्त क्लबका अध्यक्ष दीपेन्द्र भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा लेटाङ्ग क्लबका अध्यक्ष भाष्कर ज्ञवालीले सरसफाईको क्षेत्रमा काम गर्ने सप्तरी युथ सहित नेपाल पत्रकार महासंघ सप्तरी, नौलेज फार आल र सप्तरी सामुदायिक विकास केन्द्र लगायतका संस्थालाइ सरसफाई सम्बन्धी सन्देशमूलक पम्प्लेट हस्तान्तरण समेत गरे । 
    संस्थाको उद्देश्यमाथी सप्तरी क्लबका प्रेसिडेन्ट एलेक्ट किरण कुमार ढकालले प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष सतीश कुमार दत्तले गरेका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
मादक पदार्थ सेवन गरि छोराद्वारा बुबाको हत्या
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
बाढीमा वेपत्ता भएका लालु अझै फेला परेनन्
बाढीमा वेपत्ता भएका लालु अझै फेला परेनन्