युटुवर बिक्कि सिंह पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
४९ पटक हेरिएको
Shares
युटुवर बिक्कि सिंह पक्राउ

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी ४ घर भई हाल राजविराज ३ बस्ने ३० वर्षिय विक्की सिंहलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा बुधबार राजविराज २ बाट पक्राउ गरेको जनाएको छ ।
  •       सो मुद्दामा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट बिहीबार ५ दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।
  •       प्रहरीका अनुसार युटुवर सिंहले २०८२ साल असोज २६ गते राजविराज १ कुशेश्वर यादवमाथी गाई चोरेको आरोप लगाउँदै १० हजार रुपैया माग्दा रुपैया दिन नमान्दा विक्की सिंह भन्ने प्रहलाद सिंहले गाली गलौज तथा कुटपिट गरि घाइते बनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ४ मंसिर । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीले युटुबर बिक्कि सिंह भन्ने प्रहलाद सिंहलाई पक्राउ गरेको छ । 
    सप्तरीको तिलाठी कोइलाडी ४ घर भई हाल राजविराज ३ बस्ने ३० वर्षिय विक्की सिंहलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा बुधबार राजविराज २ बाट पक्राउ गरेको जनाएको छ । 
    सो मुद्दामा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट बिहीबार ५ दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् । 
    प्रहरीका अनुसार युटुवर सिंहले २०८२ साल असोज २६ गते राजविराज १ कुशेश्वर यादवमाथी गाई चोरेको आरोप लगाउँदै १० हजार रुपैया माग्दा रुपैया दिन नमान्दा विक्की सिंह भन्ने प्रहलाद सिंहले गाली गलौज तथा कुटपिट गरि घाइते बनाएका थिए । यादवले गाईलाई गर्भ राख्नको लागि साढे खोज्न घरबाट निस्केको तथा राजविराज २ स्थित राजदेवी मन्दिरको अगाडी “म पत्रकार विक्की सिंह” हु भनि कुटपिट गरि घाइते बनाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनामा २१ वटा बलात्कारको घटनामा २२ बालिका पीडित
६ महिनामा २१ वटा बलात्कारको घटनामा २२ बालिका पीडित
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
प्रहरीलाई मोटरसाइकलबाट  ठक्कर दिई फरार एक पक्राउ
प्रहरीलाई मोटरसाइकलबाट  ठक्कर दिई फरार एक पक्राउ
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानी नपाएको भन्दै संघर्ष समिति गठन
लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानी नपाएको भन्दै संघर्ष समिति गठन
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
पाँच लाख बढीको भन्सार छलेको समान बरामद
पाँच लाख बढीको भन्सार छलेको समान बरामद

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?