५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १७, २०७७
|
|
४३ पटक हेरिएको
Shares
५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा साबिकको सप्तरीको पकरी गाबिस वडा नं.
  • १ हाल महादेवा गाउँपालिका वडा नं.
  • १ बस्ने ७६ वर्षिय श्रीलाल यादव रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 
    सप्तरी प्रहरीले ५६ वर्ष अघि डाका र जालसाज मुद्दाका फरार एक प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा साबिकको सप्तरीको पकरी गाबिस वडा नं. १ हाल महादेवा गाउँपालिका वडा नं. १ बस्ने ७६ वर्षिय श्रीलाल यादव रहेका छन् । 
    घरमै लुकीबसेको अवस्थामा शुक्रबार साँझ पक्राउ परेका यादवलाई आइतबार प्रहरीले सप्तरी जिल्ला अदालतमा उपस्थिति गराएको थियो । 
    अदालतको आदेशले सोही दिन कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । 
    सप्तरी जिल्ला अदालतले २०२१ साल जेठ १९ गते जालसाज मुद्दामा ६ महिना तथा २०२३ साल भदौं ३ गते डाका मुद्दामा उनलाई १० वर्ष कैद सजाय फैसला गरेको थियो । 
    फैसला लगत्तै फरार रहेका यादवलाई ५६ वर्षपछि घरमै लुकीबसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन 

सामुदायिक विकास र सप्तरीका गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला

मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन

प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा

संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए

छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल

राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 

सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित
सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?