नवनिर्वाचित  जनप्रतिनिधीहरुलाई प्रमाणपत्र 

राजविराज राजविराज
|
शुक्रबार, जेठ ६, २०७९
|
|
४४ पटक हेरिएको
Shares
नवनिर्वाचित  जनप्रतिनिधीहरुलाई प्रमाणपत्र 

सारांश

  •     निर्वाचन अधिकृतको कार्यालय तिलाठी कोइलाडी गाउँपालिकाद्वारा एक समारोहका बीच निर्वाचन अधिकृत स्वतन्त्र न्यौपानेले नवनिर्वाचित अध्यक्ष अरुण कुमार मण्डल लगायत वडा अधयक्षहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
  •       सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत तथा सहायक निर्वाचन अधिकृत केशव कुमार झाले गम्छा ओढाई सम्मान गरे ।
  •     प्रमाण पत्र ग्रहण पश्चात बोल्दै अध्यक्ष अरुण कुमार मण्डलले आफ्नो दलबाट माथि उठेर गाउँपालिकाको विकासका लागि सबै जनप्रतिनिधिहरुलाई काँधमा काँध मिलाई अगाडि बढ्न आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, ६ जेठ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई शुक्रबार एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको छ ।
    निर्वाचन अधिकृतको कार्यालय तिलाठी कोइलाडी गाउँपालिकाद्वारा एक समारोहका बीच निर्वाचन अधिकृत स्वतन्त्र न्यौपानेले नवनिर्वाचित अध्यक्ष अरुण कुमार मण्डल लगायत वडा अधयक्षहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।  
    सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत तथा सहायक निर्वाचन अधिकृत केशव कुमार झाले गम्छा ओढाई सम्मान गरे ।
    प्रमाण पत्र ग्रहण पश्चात बोल्दै अध्यक्ष अरुण कुमार मण्डलले आफ्नो दलबाट माथि उठेर गाउँपालिकाको विकासका लागि सबै जनप्रतिनिधिहरुलाई काँधमा काँध मिलाई अगाडि बढ्न आग्रह गरे ।
    गाउँपालिकाको विकासका लागि तथा भ्रष्टाचार नियन्त्रणका लागि सबैले एकजुट भएर लाग्नुपर्ने र यस कार्यमा सबै कर्मचारीलाई समेत सहयोग गर्न अध्यक्ष मण्डलले आग्रह गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?