मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ७, २०७७
|
|
७३ पटक हेरिएको
Shares
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु

सारांश

  •     बोदेबरसाईन नगरपालिका ७ हैठीस्थित भित्र सडकखण्डमा बरसाईनबाट देउरीतर्फ जादै गरेको स.
  • ११प.
  • ४६४३ नं.

दैनिक समाचारदाता
राजविराज, ७ फागुन । 
    सप्तरीको बोदेबरसाईन नगरपालिकास्थित भित्रि सडकखण्डमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
    बोदेबरसाईन नगरपालिका ७ हैठीस्थित भित्र सडकखण्डमा बरसाईनबाट देउरीतर्फ जादै गरेको स.११प. ४६४३ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक खड्क नगरपालिका ९ लालपट्टी निवासी ३१ वर्षिय मो. लियाकतको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा परि गम्भिर घाइते भएका लियाकतको स्थानिय जिवन दिप अस्पताल बोदेबरसाइनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    ईलाका प्रहरी कार्यालय बोदेबरसाइनबाट खटेको प्रहरी टोलिले स.११प. ४६४३ नं.को मोटरसाइकल नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा
अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी
नव नियुक्त खेलकुदका कार्यालय प्रमुखलाई सम्मान तथा शुभकामना
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
बारालाई प्रदेश स्तरीय क्रिकेटको उपाधी 
बारालाई प्रदेश स्तरीय क्रिकेटको उपाधी 
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा