दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
राजबिराज नगरपालिका वडा नं. ६ सखडा मोडमा भारतबाट भन्सार छलेर भैंसीको बच्चासहित पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।
को.१च.६५८ नं. को महिन्द्रा पिकअप गाडीमा दुई वटा बच्चासहितको भैसी लोड गरी ल्याउँदै गरेको अवस्थामा चेकिङ टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले पिकअपका चालक सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ९ मुसहरनियाका गगन प्रकाश महतो समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी शुक्रबार राजबिराज भंसार कार्यालय तिलाठी पठाइएको जनाएको छ ।
भैंसीको बच्चासहित पिकअप प्रहरी नियन्त्रणमा
सारांश
- को.
- १च.
- ६५८ नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया