दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुरमा बेनेली मोटरसाईकलका लागि एसी इलेक्ट्रोनिक एण्ड बाईक रिकन्डीसन सप्लायर्सले आधिकारीक बिक्रेता पाएको छ ।
कल्याणपुरमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवं अन्तराष्ट्रिय स्तरको रहेको आधिकारीक बिक्रेता संचालकको दाबी छ ।
बेनेली इटालियन मोटरसाइकल ब्रान्ड १९११ देखी नै मोटरसाइकल पारखीबिच एक बेग्लै पहिचान बनाउन सफल रहेको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो मोटरसाइकल हो ।
मामा भन्जा अटो इन्टरप्रइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पु¥याउँने लक्ष्य लिएको छ । कम्पनिका अनुसार सबै मोडेलहरूमा दुई वर्ष ईन्जिन वारेण्टी रहेको जनाइएको छ ।
बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक हरेराम चौधरीेका अनुसार मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन रहेकोले स्वामित्वको किफायती लागतका साथ प्रीमियम इटालेली अनुभव प्रदान गरिने बताउछन् ।
बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित रहेको उनको दाबी छ ।
बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो
सारांश
- कल्याणपुरमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवं अन्तराष्ट्रिय स्तरको रहेको आधिकारीक बिक्रेता संचालकको दाबी छ ।
- बेनेली इटालियन मोटरसाइकल ब्रान्ड १९११ देखी नै मोटरसाइकल पारखीबिच एक बेग्लै पहिचान बनाउन सफल रहेको छ ।
- बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो मोटरसाइकल हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया