दैनिक समाचारदाता
राजविराज, १० माघ ।
सप्तरीको सुरूङ्ग नगरपालिका २ स्थित भेडिया बस्तीका बिजुली महसुल नबुझाउदाँ त्यहाँका पाँच सय घरधुरीको बिजुलीको लाईन काटिएको छ ।
स्थानिय ग्रामिण बिद्युतिकरण ब्यबस्थापन समितिका अध्यक्षले ११ लाख बरावरको रकम नबुझाउदाँ नेपाल बिद्युत प्राधिकरण बरसाइनले सो बस्तीको लाईन काटेको हो ।
ती बस्तीका स्थानीयहरुले शुक्रबार सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई भेटेर महसुल उपर गराई काटिएको लाईन सुचारू गर्न आग्रह गरेको छ ।
ग्रामिण बिनीस्द्युतिकरण समितिका अध्यक्ष सुमन बहादुर भुजेलले सो बस्तीका ५ सय घरधुरीवाट बिजुली महसुल तिर्न रकम उठाएपनि बिजुली महसुल नतिरेकोले सो बस्तीमा तीनदेखी बिजुली बत्ति काटिएको वडा नं. २ का अध्यक्ष बिष्णु बहादुर थापाले बताएका छन् ।
तीन दिन देखि भेडिया बस्तीमा बत्ति नहुदाँ त्यहाँका स्थानियहरू अंध्यारोमा बस्न बाध्य रहेकोले समितिको अध्यक्ष सुमन भुजेल सँग रकम उपर गरी बिजुली सुचारू गर्न प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाएको वडा अध्यक्ष थापाले जानकारी दिए ।
महसुल नबुझाउँदा भेडियाका पाँच सय घरधुरीको बिजुलीको लाइन काटियो
सारांश
- स्थानिय ग्रामिण बिद्युतिकरण ब्यबस्थापन समितिका अध्यक्षले ११ लाख बरावरको रकम नबुझाउदाँ नेपाल बिद्युत प्राधिकरण बरसाइनले सो बस्तीको लाईन काटेको हो ।
- ती बस्तीका स्थानीयहरुले शुक्रबार सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई भेटेर महसुल उपर गराई काटिएको लाईन सुचारू गर्न आग्रह गरेको छ ।
- ग्रामिण बिनीस्द्युतिकरण समितिका अध्यक्ष सुमन बहादुर भुजेलले सो बस्तीका ५ सय घरधुरीवाट बिजुली महसुल तिर्न रकम उठाएपनि बिजुली महसुल नतिरेकोले सो बस्तीमा तीनदेखी बिजुली बत्ति काटिएको वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया