दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीको अग्निसाइर कृष्णासवरणको जण्डौल सडकखण्डमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ तिब्रगतिमा जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४२६९ नम्बरको पिकअपको ठक्करबाट बाटो काट्ने क्रममा सोही गाउँपालिकाको वडा नं. १ निवासी २८ वर्षिय दिपक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक कपिलबस्तुको बानगंगा नगरपालिका ४ निवासी २४ वर्षिय दिपेन्द्र थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
सारांश
- पूर्वपश्चिम राजमार्ग अन्तरगत सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ तिब्रगतिमा जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४२६९ नम्बरको पिकअपको ठक्करबाट बाटो काट्ने क्रममा सोही गाउँपालिकाको वडा नं.
- १ निवासी २८ वर्षिय दिपक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
- ठक्कर दिने गाडी र चालक कपिलबस्तुको बानगंगा नगरपालिका ४ निवासी २४ वर्षिय दिपेन्द्र थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया