प्रशासन, प्रहरी प्रमुख लगायत  चिकित्सकले कैदीबन्दीसँग मनाए होली

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
६७ पटक हेरिएको
Shares
प्रशासन, प्रहरी प्रमुख लगायत  चिकित्सकले कैदीबन्दीसँग मनाए होली

सारांश

  •     बजारमा युवाहरुको झुण्ड होरीया गीत गाउँदै एक आपसमा रंग अबिर दलेर नाच गान गर्दै मनाएका छन भने स्थानीय प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुख, जन प्रतिनिधि र चिकित्सक कारागारमा पुगेर कैदीबन्दी सँग होली मनाए ।
  •     राजविराज कारागार पुगेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक राजेन्द्र बिष्ट, शसस्त्र प्रहरी उपरिक्षक खेमराज थापा एसपी भवेश रिमाल राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव राजपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, डा.
  • रंजित झा लगायतको टोलीले कैदी बन्दी सँग होली खेल्दै पर्व मनाएका हुन ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    हिन्दु धर्माबलम्वीको महत्वपूर्ण पर्वको रुपमा चिनिदै आएको फागु पुर्णिमा (होली) विहिबार यहा उल्लास पुर्वक मनाईएको छ ।
    बजारमा युवाहरुको झुण्ड होरीया गीत गाउँदै एक आपसमा रंग अबिर दलेर नाच गान गर्दै मनाएका छन भने स्थानीय प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुख, जन प्रतिनिधि र चिकित्सक कारागारमा पुगेर कैदीबन्दी सँग होली मनाए ।
    राजविराज कारागार पुगेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक राजेन्द्र बिष्ट, शसस्त्र प्रहरी उपरिक्षक खेमराज थापा एसपी भवेश रिमाल राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव राजपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, डा. रंजित झा लगायतको टोलीले कैदी बन्दी सँग होली खेल्दै पर्व मनाएका हुन ।
    उनीहरुले कैदी बन्दीलाई रंग अबिर लगाउनुका साथै चिसो पेय पदार्थ र मिठाई खुवाईदै होली पर्व मनाएका हुन । राजविराज कारागारमा २ सय भन्दा बढी कैदी बन्दी छन् । होली खेल्न जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र चिकित्सक सहितको टोली पुगेपछि कैदिबन्दी निकै हर्षित देखिन्थे ।
    उनीहरुले चिसो पेय पदार्थ र मिठाई खानुका साथै उच्चपदस्थ व्यतित्वहरुको हाथबाट रंग अबिर खेल्ने अवसर पाउँदा निकै खुशी व्यक्त गरे । 
    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कारागारमा जिवन बिताई रहेका कैदीबन्दीहरुलाई खल्लो नहोस तथा कैद जिवन भुक्तान गरेर निस्केपछि फेरी पनि गलत बाटोमा नलागोस भन्ने संदेश दिन पनि होली मनाउन कारागार पुगेको बताए ।
    प्रहरी उपरिक्षक राजेन्द्र विष्टले विभिन्न मुदामा कैद जिवन भोगीरहेका कैदीबन्दीको जिवनमा परिवर्तन ल्याउन पनि उनीहरुसँग होली खेल्न पुगेको प्रतिकृया दिए । समुदाय प्रहरी साझेदार कार्यक्रम अन्तर्गत कैदीबन्दीलाई अपराधीक मनोबिज्ञानबाट छुटकारा दिलाउन र कैद सजाय भुक्तान गरेपछि रचनात्मक कामले सामाजमा पुर्नस्थापित हुन मदत पुगोस भन्ने उदेश्य पनि कैदीबन्दी सँग होली खेल्न पुगेको उनको भनाई थियो ।
    यसैबीच कारागारमा बन्दीजिवन बिताई रहेका कैदीबन्दी सँग होली पर्व मनाउन पुगेका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख सँगै टोलीमा सम्मिलित डा. रंजित झाले होरिया गित गाउँदै आफुपनि नाचेर कैदीबन्दीलाई पनि नचाएका छन् ।
    कारागारमा रहेको प्लास्टिकको बाल्टिनलाई तबलाको स्वरुप दिएर बजाउँदै होरिया गिता गाएर उनी नाच्न थालेपछि निकै रमाएका कैदी बन्दी पनि उनी सँगै नाच्न थालेका थिए । स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत डा.झा गायन क्षेत्रमा समेत ख्याती कमाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते 
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते 
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय  सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय  सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
संचालनमा नआउँदै शौचालय प्रयोगविहीन
संचालनमा नआउँदै शौचालय प्रयोगविहीन
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए 
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी