आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण २६, २०८३
|
|
१७० पटक हेरिएको
Shares
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी

सारांश

  • जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक रुपक खडकाले साउन महिनाको २६ दिनको अवधीमा जिल्लाको ११ स्थानमा समुदाय र विद्यालययमा पुगी सचेतना अभियान सम्पन्न गरेको जानकारी दिएका छन् ।
  • जिल्लामा आत्महत्याका घट्ना बढ्दै गएकोले यस्तो अभियान संचालन गरेको उनको भनाई छ ।
  • साउन १ देखि साउन २६ सम्म २६ दिनको अवधिमा ४ जना बालिकासहित ७ जनाले आत्महत्या गरेको तथा जिल्लामा यस्ता घटना बारे सचेतना  फैलाउन प्रहरी सक्रिय भएको उनले बताए ।
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरी प्रहरीले आत्महत्या घटनालाई न्यूनिकरण र निरुत्साहित गर्न विभिन्न स्थानमा सचेतना फैलाउने अभियान सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक रुपक खडकाले साउन महिनाको २६ दिनको अवधीमा जिल्लाको ११ स्थानमा समुदाय र विद्यालययमा पुगी सचेतना अभियान सम्पन्न गरेको जानकारी दिएका छन् ।
जिल्लामा आत्महत्याका घट्ना बढ्दै गएकोले यस्तो अभियान संचालन गरेको उनको भनाई छ । साउन १ देखि साउन २६ सम्म २६ दिनको अवधिमा ४ जना बालिकासहित ७ जनाले आत्महत्या गरेको तथा जिल्लामा यस्ता घटना बारे सचेतना  फैलाउन प्रहरी सक्रिय भएको उनले बताए ।
प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा ४ बालिका, २ पुरुष र १ महिला छन् । आत्महत्या गर्नेमा १६ देखि २५ बर्ष उमेर समुहकी ४ बालिका, ३६ देखि ४५ बर्ष उमेर समूहका २ पुरुष र २६ बर्ष देखि २८ बर्ष उमेर समूहका १ गरी ७ जना छन् । ती सबै जिल्लाको विभिन्न स्थानमा झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
“यो तथ्याङ्कले जिल्लामा आत्महत्याका घट्ना बढी रहेको देखिएको हो । प्रेम प्रसंङ्ग, परिवारिक कलह, बेरोजगारी, आर्थिक अभाव, ऋण, परीक्षामा असफलता, बैदेशिक रोजगारी र मानसिक तनाव लगायतका कारणले आत्महत्या गर्नेको संख्या बर्षेनी बढ्दै गएको छ ।” प्रहरी उपरीक्षक खडका भने, “यसको नियन्त्रणका लागि प्रहरीले विभिन्न ढंगले प्रयास गरिरहेको छ ।”
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले सामाजिक, आर्थिक, पारिवारिक र मानसिक हिसाबले सम्पन्न नहुदा आत्महत्याको घट्ना बढ्ने गरेको बताए । आप्mनो अवस्थाप्रति निराशा बढेर पनि आत्महत्या गर्ने निर्णयमा पुग्ने गरेको पाइएको उनको भनाई छ ।
प्रहरीको प्रयाससंगै सरोकारवाला निकाय सबैले पहल गरे धेरै हदसम्म आत्महत्याका घट्ना रोक्न सकिने मनोचिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
पार्किङ गरिएको भ्यानमा आगजनी
पार्किङ गरिएको भ्यानमा आगजनी
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत  छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई 
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत  छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई 
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी