सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित

राजविराज राजविराज
|
सोमबार, चैत्र ५, २०८०
|
|
७६ पटक हेरिएको
Shares
सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित

सारांश

  •     भारतको गुहाटीमा उक्त संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दुबै जना सम्मानित भएका हुन् ।
  •       संस्थाको संस्थापक अध्यक्ष महानन्द सरकार दत्ताले अधिकारकर्मी साहलाई सुभाष चन्द्र बोस फेलोसिप र सामाजिक अभियान्ता अनवर अलिलाई डा.
  • एमबेडकर ग्लोबल फेलोशिपबाट सम्मानित गरे ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 

    ग्लोबल हुमैन राइट्स प्रोटेक्सन फोरमद्वारा सप्तरीका मानव अधिकारकर्मी सुनिता साह ‘क्रान्ति’ र सामाजिक अभियान्ता अनवर अली सम्मानित भएका छन् । 
    भारतको गुहाटीमा उक्त संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दुबै जना सम्मानित भएका हुन् । 
    संस्थाको संस्थापक अध्यक्ष महानन्द सरकार दत्ताले अधिकारकर्मी साहलाई सुभाष चन्द्र बोस फेलोसिप र सामाजिक अभियान्ता अनवर अलिलाई डा. एमबेडकर ग्लोबल फेलोशिपबाट सम्मानित गरे । 
    विश्वभर मानव अधिकारको संरक्षण क्षेत्रमा काम गरेका भारत, नेपाल, बंगलादेश लगायतका दक्षिण एसियामा क्रियाशील सामाजिक अभियन्ताहरुलाई विभिन्न अवार्ड प्रदान गरिएको छ ।
    मधेशी दलित गैरसरकारी संस्था महासंघको राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानलाई भगवान बुद्ध ग्लोबल एकसलेनसी सर्भिस एवार्ड, नबल किसोर साहलाइ भुपेन हजारिका फेलोसिप, गीता पासवान, सिकिन पासवान, बिभा पासवान, कामेश्वर प्रसाद साहलाई डा. एमबेडकर ग्लोबल फेलोशिप र प्रमिला गिरीलाई आलोक बेनरजी ग्लोबल फेलोशिप एवार्डबाट संस्थाको संस्थापक अध्यक्ष दत्ताले सबैलाई सम्मनित गरेका हुन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा  सात जना घाइते
मोटरसाइकल दुर्घटनामा  सात जना घाइते
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन
विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
वडा कार्यालयको उदघाटन, जेष्ठ नागरिक, एकल महिलालाई सम्मान 
वडा कार्यालयको उदघाटन, जेष्ठ नागरिक, एकल महिलालाई सम्मान 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव
सप्तरीमा थपिए १९ संक्रमित, संक्रमितको संख्या १ सय ९५
सप्तरीमा थपिए १९ संक्रमित, संक्रमितको संख्या १ सय ९५
डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएका विद्युतिय सामान बरामद
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?