लागू औषधसहित दुई पक्राउ 

राजविराज राजविराज
|
बिहिबार, आषाढ २८, २०८०
|
|
४७ पटक हेरिएको
Shares
लागू औषधसहित दुई पक्राउ 

सारांश

  •     पक्राउ पर्नेहरुमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं.
  • १ का अनोज कुमार केसी र घनश्याम राउत छन् ।
  •       वडा नं.

दैनिक समाचारदाता
राजविराज, २८ असार । 
   
    सप्तरीको सुरुङ्गा नगरपालिकाबाट प्रहरीले दुई जनालाई लागु औषधसहित पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. १ का अनोज कुमार केसी र घनश्याम राउत छन् । 
    वडा नं. १ पन्द्रकठ्ठेमा लागु औषधको कारोबार भइरहेको सूचना पाएपछि भेडिया इलाका प्रहरी कार्यालयको टोलीले खानतलासी पछि दुबै जनलाई पक्राउ गरेको जनाएको छ । 
    प्रहरीले खानतलासी गर्दा स्पास्मो पिआरप्राक्सोभोआ उगिक लेखिएको २ सय २४ थान ट्याब्लेट, डायलेकस डिसी लेखिएको १ सय ५९ बोतल कोरेक्स र २ सय ग्राम गाँजा बरामद गरेको हो । 
    बरामद गरिएका लागुऔषध र दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार सप्तरी जिल्ला अदालतवाट म्याद लिई थप गराई अनुसन्धानको कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
लागूऔषधसहित तीन पक्राउ
लागूऔषधसहित तीन पक्राउ
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री आउने 
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
जसपाको बिरोध प्रदर्शन
जसपाको बिरोध प्रदर्शन