लिटिल एन्जेल बिजयी

राजविराज राजविराज
|
मंगलबार, पौष १२, २०७९
|
|
२४ पटक हेरिएको
Shares
लिटिल एन्जेल बिजयी

सारांश

  •     डब्बल राउन्ड रोबिनको आधारमा संचालन भइरहेको खेलमा टस जितेर लिटिल एन्जेल स्कुलले २० ओभरमा ६ बिकेट गुमाई १ सय ११ रन बनाएको थियो ।
  • जसमा निसान्त यादब २३, भिम यादब २२ तथा गोपाल मण्डल १४ रन अविजित खेलेका थिए ।
  •       बलिङतर्फ क्रिकेट बिकास प्रतिष्ठानका पंकज राय २ बिकेट सुमन चौधरी, रितेश राम, कुणाल यादब १÷१ बिकेट हात पारेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस ।

    क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित प्रतियोगिता अन्तरगत सोमबारको खेलमा लिटिल एन्जेल स्कुलले क्रिकेट प्रतिष्ठान टिमलाई २ रनले पराजित गरेको छ । 
    डब्बल राउन्ड रोबिनको आधारमा संचालन भइरहेको खेलमा टस जितेर लिटिल एन्जेल स्कुलले २० ओभरमा ६ बिकेट गुमाई १ सय ११ रन बनाएको थियो । जसमा निसान्त यादब २३, भिम यादब २२ तथा गोपाल मण्डल १४ रन अविजित खेलेका थिए । 
    बलिङतर्फ क्रिकेट बिकास प्रतिष्ठानका पंकज राय २ बिकेट सुमन चौधरी, रितेश राम, कुणाल यादब १÷१ बिकेट हात पारेका थिए । प्रतिउत्तरमा १ सय ११ रनको लक्ष्य लिएका प्रतिष्ठानले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ९ रन मै समिति रहयो । जसमा रोहित यादब २२ सुमन चौधरी १७ रन सुशान्त चौधरी, विशाल यादब ११ र रितेश राम १२ र पंकज राय १३ अविजित रहे । 
    बलिङतर्फ लिटिल एन्जेलका शिव दासले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा ४ बिकेट, सोहिल आलम, नरेश कामैत २÷२ बिकेट र गोपाल मण्डलले १ बिकेट लिएका थिए । उक्त अवसरमा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले खेलको म्यान अफ दि म्याच शिव दासलाई कप प्रदान गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
पत्रकार महासंंघद्वारा विद्युतीय  कारोवार ऐन खारेजीको माग
पत्रकार महासंंघद्वारा विद्युतीय  कारोवार ऐन खारेजीको माग
स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न  खोजे ः उपेन्द्र यादव
स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न  खोजे ः उपेन्द्र यादव
संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको छ ः राजेन्द्र महतो
संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको छ ः राजेन्द्र महतो
प्रदेश २ मा मदरसा सम्बन्धी विधेयक ः राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने संकेत
थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
पूर्व क्रिकेटरको स्वास्थ्य उपचारका लागि अम्पायर  संघ सप्तरीबाट २५ हजार बढी संकलन
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्