दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरीको तिरहुत गाउँपालिका १ त्रिकौलमा करेन्ट लागेर बुधबार एक ब्यक्तिको ज्यान गएको छ ।
स्थानीय ४० वर्षिय भुपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधव काफलेले जानकारी दिए ।
घरमा पङखाको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि भारदहस्थित अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
करेन्ट लागेर एकको मृत्यु
सारांश
- स्थानीय ४० वर्षिय भुपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधव काफलेले जानकारी दिए ।
- घरमा पङखाको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
- करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि भारदहस्थित अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया