रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १५, २०८२
|
|
६९ पटक हेरिएको
Shares
रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा

सारांश

  •     विभिन्न राजनीतिक दल धमाधम घोषणा पत्र, प्रतिबद्धता पत्र र संकल्प पत्र सार्वजनिक गर्ने क्रम चलिरहेको बेला उनले पत्रकार सम्मेलनमा करार पत्रमार्फत आफ्नो योजनाहरु सार्वजनिक गरेका हुन् ।
  •       डा.
  • चौधरीले सार्वजनिक गरेको करार पत्रमा अगामी ५ वर्षमा १२ लाख नयाँ रोजगारी सृजना गर्ने देखी प्रतिब्यक्ती आय ३ हजार डलर पु¥याउने सम्मको प्रतिबद्धता ब्यक्त गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी सप्तरीको क्षेत्र नं. ३ बाट रास्वपाका प्रत्यक्ष तर्फका उम्मेदवार रहेका डा. अमरकान्त चौधरीले १७ बुंदे करार पत्र सार्वजनिक गरेका छन । 
    विभिन्न राजनीतिक दल धमाधम घोषणा पत्र, प्रतिबद्धता पत्र र संकल्प पत्र सार्वजनिक गर्ने क्रम चलिरहेको बेला उनले पत्रकार सम्मेलनमा करार पत्रमार्फत आफ्नो योजनाहरु सार्वजनिक गरेका हुन् । 
    डा. चौधरीले सार्वजनिक गरेको करार पत्रमा अगामी ५ वर्षमा १२ लाख नयाँ रोजगारी सृजना गर्ने देखी प्रतिब्यक्ती आय ३ हजार डलर पु¥याउने सम्मको प्रतिबद्धता ब्यक्त गरेका छन् । 
    कुल गार्हस्थ उत्पादन १ सय अरब डलर पु¥याउने, जन्मदेखी मृत्युसम्म एकिकृत समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने, सिचाईका लागी विद्युतीय सेवा तथा शिक्षाका लागी छात्रवृतिको व्यवस्था गर्ने उनले करारपत्र मार्फत प्रतिबद्धता जनाएका छन । 
    त्यस्तै ३० हजार किलो मिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने, विदेशमा वस्ने नेपालीलाई अनलाइन मताधिकारको व्यवस्था गर्ने, स्वास्थ विमा निशुल्क तथा कृषि र किसानका लागी आवश्यक्त सेवा सुविधा बृद्धि गर्ने लगायतका प्रतिबद्धता पनि करार पत्रमा समेटिएको छ । 
    सुशासन, समृद्धि र समाजिक न्यायमा केन्द्रित रहेर सार्वजनिक गरिएको करार पत्रमा संविधान, शासन प्रणाली, भ्रष्टाचार विरुद्ध सुन्य सहनशिलता कायम गरी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ । 
    सो अवसरमा उनले जनतासंग आफुहरुले ५ वर्षको समय माग गरेको र चुनाव जिते पहिलो प्राथमिक्ता यस क्षेत्रको जनताको काम र क्षेत्रको समग्र विकास हुने उल्लेख गरे । 
    रास्वपाका तर्फबाट समानुपातिकतर्फ उम्मेदवार रहेकी डा. अंकिता ठाकुरले जनता भ्रष्टाचार मुक्त र सुशासनयुक्त नेपाल चाहेको भन्दै यसका लागी परिर्वतन आवश्यक भएको बताइन । 
    एक लाख ११ हजार ८ सय ७१ मतदाता रहेको यस क्षेत्रमा उनीसंगै जसपा नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र यादव, नेपाली काँग्रेसका दिनेश कुमार यादव, नेकपा एमालेका ताराकान्त चौधरी, नेकपाका अरुणकुमार साह, जनमतका सुरेन्द्र मधेशी मुख्य प्रतिस्पर्धामा देखिएका छन । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
ऐतिहासिक शम्भुनाथ मेला सुरु
ऐतिहासिक शम्भुनाथ मेला सुरु
पाँच दिन भित्र क्याम्पसको हरेक गतिविधि सार्वजनिक गर्न अनेरास्ववियुको माँग
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु 
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु 
एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए
एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए
गोली प्रहारबाट घाइते  मण्डलको अवस्था सामान्य,  गोली हान्नेको खोजतलास तिब्र

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी