गोली प्रहारबाट घाइते  मण्डलको अवस्था सामान्य,  गोली हान्नेको खोजतलास तिब्र

राजविराज राजविराज
|
सोमबार, आश्विन ६, २०७६
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  •     आइतबार साँझ मोटरसाइकल चढी राजविराजबाट घरतर्फ जाने क्रममा दुई जना चढेको भारतीय नम्बरको अर्को मोटरसाइकलले ओभरटेक गरि उनीमाथी एकान्त बाटोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       बाँया पाखुरामा गोली लागि ढलेका उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो ।
  •       स्थानिय आशा नेपाल नामक गैरसरकारी संस्थाका अध्यक्ष समेत रहेका मण्डलमाथी गोली प्रहार गर्नेहरु तत्कालै फरार भएको र खोजी कार्य तिब्र बनाइएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    अज्ञात व्यक्तिले चलाएको गोली लागेर घाइते भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का २४ वर्षिय भगवती प्रसाद मण्डल सोमबार अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन् । 
    आइतबार साँझ मोटरसाइकल चढी राजविराजबाट घरतर्फ जाने क्रममा दुई जना चढेको भारतीय नम्बरको अर्को मोटरसाइकलले ओभरटेक गरि उनीमाथी एकान्त बाटोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    बाँया पाखुरामा गोली लागि ढलेका उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । 
    स्थानिय आशा नेपाल नामक गैरसरकारी संस्थाका अध्यक्ष समेत रहेका मण्डलमाथी गोली प्रहार गर्नेहरु तत्कालै फरार भएको र खोजी कार्य तिब्र बनाइएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । 
    उनले मण्डल उपचारपछि घर फर्किएको तथा उनीमाथी गोली प्रहार गर्ने शंकास्पद व्यक्तिहरुको खोजी कार्य तिब्र बनाइएको जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
आगलागिमा तीन लाख मुल्यको क्षति
आगलागिमा तीन लाख मुल्यको क्षति
शिक्षक र विद्यालय कर्मचारी धर्नामा
शिक्षक र विद्यालय कर्मचारी धर्नामा
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
आगलागिमा तीन घर जलेर नष्ट
आगलागिमा तीन घर जलेर नष्ट
सप्तरीको कञ्चनरुपमा यात्रुबाहक बस दुर्घट्ना, तीनको मृत्यू दुई दर्जन घाईते
सप्तरीको कञ्चनरुपमा यात्रुबाहक बस दुर्घट्ना, तीनको मृत्यू दुई दर्जन घाईते