समाजवादी महिला संघको  अध्यक्षमा सर्वसम्मत रमिला देवी

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२० पटक हेरिएको
Shares
समाजवादी महिला संघको  अध्यक्षमा सर्वसम्मत रमिला देवी

सारांश

  •     समाजवादी महिला संघको पहिलो जिल्ला अधिवेशनवाट साहको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
  •     गठित समितिको उपाध्यक्षमा मन्जु खडका, आशा कुमारी साह, सचिवमा नितु पण्डित, सहसचिवमा आशा कुमारी तमाङ, सुस्मिता साह, गिता मण्डल र कोषाध्यक्षमा उषा कुमारी देव चयन  भएकी छिन ।
  •     यसैगरी सदस्यहरूमा ममता कुमारी दास, सबिता यादब, आशा देवी साह, सरनिता यादब, तिलेदेवी रजक, रिमा चौधरी, ममिना खातुन, बिना देवी यादब, नबिना ख्वास रहेकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 

    जसपा नेपाल निकट समाजवादी महिला सघ नेपाल सप्तरीको अध्यक्षमा रमिला देवी साह सर्वसम्मतिवाट चयन भएकी छिन ।
    समाजवादी महिला संघको पहिलो जिल्ला अधिवेशनवाट साहको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
    गठित समितिको उपाध्यक्षमा मन्जु खडका, आशा कुमारी साह, सचिवमा नितु पण्डित, सहसचिवमा आशा कुमारी तमाङ, सुस्मिता साह, गिता मण्डल र कोषाध्यक्षमा उषा कुमारी देव चयन  भएकी छिन ।
    यसैगरी सदस्यहरूमा ममता कुमारी दास, सबिता यादब, आशा देवी साह, सरनिता यादब, तिलेदेवी रजक, रिमा चौधरी, ममिना खातुन, बिना देवी यादब, नबिना ख्वास रहेकी छिन् ।
    उक्त अवसरमा जसपा नेपालका केन्द्रिय सदस्य तथा अधिवेशनको संयोजक गिता यादब तथा जसपा नेपाल केन्द्रिय सदस्य मधेश प्रदेश सभा सदस्य किरण कुमारी साह, मधेश प्रदेश पुर्व उपसभामुख तथा केन्द्रिय सदस्य उपमा देव, जसपा केन्द्रिय सदस्य पुनम यादब, जसपा जिल्ला अध्यक्ष केदार यादब, युवा नेता लक्ष्मण यादब, बिधार्थी नेता श्याम कुमार यादब लगायतको उपस्थिति रहेको थियो ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
सहकारी दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया
सहकारी दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
न्यायका लागि अदालतै अगाडी धर्ना
न्यायका लागि अदालतै अगाडी धर्ना
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
शिवालयमा श्रद्धालुको घुइँचो
शिवालयमा श्रद्धालुको घुइँचो
मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ
मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ
बाढीले तिलाठीवासीको घरमा जमेको लेदोका कारण जनजिवन कष्टकर 
बाढीले तिलाठीवासीको घरमा जमेको लेदोका कारण जनजिवन कष्टकर 
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान 
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान