गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन

राजविराज राजविराज
|
सोमबार, चैत्र २४, २०७६
|
|
२५ पटक हेरिएको
Shares
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन

सारांश

  •     सप्तरी क्षेत्र नं.
  • २ को प्रदेश सभा क्षेत्र १ अन्तरगत महदेवा गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न र सरकारद्वारा गरिएको लकडाउनको विषयमा छलफल गर्ने क्रममा मन्त्री साहले सो निर्देशन दिएका हुन् ।
  •     सोमबार बिहान मन्त्री साहले महादेवा गाउँपालिकाका प्रमुख दिपक यादव (टुटुबाबु) सँग स्थानिय तहमा कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन गाउँपालिकाले गरेको स्वास्थ्य सुरक्षाको व्यवस्था तथा लकडाउनकाको प्रभावबारे जानकारी समेत लिए ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत । 
    प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले लकडाउनका समयमा गरिब, निमुखा जनताका लागि स्थानिय तहले खानका लागि व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 
    सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र १ अन्तरगत महदेवा गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न र सरकारद्वारा गरिएको लकडाउनको विषयमा छलफल गर्ने क्रममा मन्त्री साहले सो निर्देशन दिएका हुन् ।
    सोमबार बिहान मन्त्री साहले महादेवा गाउँपालिकाका प्रमुख दिपक यादव (टुटुबाबु) सँग स्थानिय तहमा कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन गाउँपालिकाले गरेको स्वास्थ्य सुरक्षाको व्यवस्था तथा लकडाउनकाको प्रभावबारे जानकारी समेत लिए । 

    उनले सो क्रममा गाउँपालिका प्रमुखसँगै उपप्रमुख ममता यादवसहित ६ वटै वडाका अध्यक्ष तथा स्थानिय जनप्रतिनिधिहरुसंग ग्रामीण क्षेत्रमा कोभिड १९ कोरोना भाईरसबाट बच्न, लकडाउनलाई थप प्रभावकारी बनाउन र निमुखा गरिव, बिपन्न परिवार तथा किसान मजुरहरुहरुलाई तत्काल राहतको ब्यवस्थापन मिलाउन निर्देशन दिए । 
    यस्तै आइतबारै मन्त्री साह जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकामा समेत पुगेर लकडाउनका बेला जनतालाई भएको समस्या सम्बन्धमा सो गाउँपालिका प्रमुख सतिशकुमार सिंहसँग छलफल गरेका थिए । 
    छलफलका क्रममा मन्त्री साहले प्रमुख सिंहलाई लकडाउनका समयमा गरिब, निमुखा जनतालाई कुनै समस्या आउन नदिन र खाद्यान्नको तत्कालै व्यवस्थापनका लागि निर्देशन समेत दिएको मन्त्री श्रोतले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
समाज परिवर्तनका आन्दोलनमा  युवाहरूलाई पछि पारिएको गुनासो 
समाज परिवर्तनका आन्दोलनमा  युवाहरूलाई पछि पारिएको गुनासो 
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट