बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 

राजविराज राजविराज
|
बिहिबार, श्रावण ९, २०७६
|
|
६३ पटक हेरिएको
Shares
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 

सारांश

  •     गाईघाट र नेपालटार जाने मुख्य सडकको रूपमा रहेको उक्त सडकमा पानी जमेर गाडीहरू अबरुद्ध भएपछि यात्रुहरुले सास्ती व्यहोर्नु परेको हो ।
  •       लगातारको वर्षाले मुनि खोलामा आएको बाढिले ती क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् ।
  • सानो खोलाको रूपमा देखिने मुनि खोलाले बर्षा याममा स्थानीयहरुलाई धेरै अप्ठ्यारो हुने गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
    सप्तरीको सुरुगा नगरपालिका लक्ष्मिपुरस्थित पर्ने मुनि खोलामा आएको बाढीका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ । 
    गाईघाट र नेपालटार जाने मुख्य सडकको रूपमा रहेको उक्त सडकमा पानी जमेर गाडीहरू अबरुद्ध भएपछि यात्रुहरुले सास्ती व्यहोर्नु परेको हो ।  
    लगातारको वर्षाले मुनि खोलामा आएको बाढिले ती क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् । सानो खोलाको रूपमा देखिने मुनि खोलाले बर्षा याममा स्थानीयहरुलाई धेरै अप्ठ्यारो हुने गरेको छ । 
    सुख्खा समयमा खोला जस्तो नदेखिने र बर्षा याममा पानीको बहाब बढ्ेपछि उक्त खोलामा बाढी आउने गर्दछ । बाढीका कारण प्रत्येक बर्ष आसपासका गाउँहरु लक्ष्मिपुर, कहर्वा, चहका, भेडियालगायतका गाउँहरु दडबानमा पर्ने गरेका छन् । 
    मंगलबार, बुधबार र बिहीबार परेको पानीले सडक अबरुध भएपछि खोलामा पुल नहुदा काठमाडौं र बिराटनगरबाट आउने गाडीहरू गन्तव्यतर्फ पुग्न नसकेर सयौं गाडीहरू सडकमै अलपत्र परेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
बरही पुर्ण सरसफाई बस्ती घोषणा 
बरही पुर्ण सरसफाई बस्ती घोषणा 
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
मधेश प्रदेश सरकारद्वारा शहिद  परिवारलाई मासिक २१ हजार दिने
मधेश प्रदेश सरकारद्वारा शहिद  परिवारलाई मासिक २१ हजार दिने
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ