मिथिला कपमा युथ क्रिकेट बजाज र रौतहट ११ बिजय  

राजविराज राजविराज
|
बुधबार, कार्तिक १०, २०७८
|
|
४७ पटक हेरिएको
Shares
मिथिला कपमा युथ क्रिकेट बजाज र रौतहट ११ बिजय  

सारांश

  •     बुधवार सम्पन्न खेलमा बजाजले टस जितेर २० ओभर खेल्दै १० बिकेट गुमाएर १ सय ५५ रनको योगफल खडा गरेका थिए ।
  • जसमा आशिष झा ६४ अविजित, देव खनाल ३८,राहुल मण्डल १७ रन जोडेका थिए ।
  • बलिंग तर्फ नरेश सिँह क्रिकेट कल्व का बिकेक कोईराला २ तथा हरेकृष्ण झा, राहुल प्रताप सिँह १/१ ले बिकेट लिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
    मिथिला क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न खेलमा युथ क्रिकेट एकेडमी बजाजले नरेश सिह क्रिकेट एकेडमीलाई ५५ रनले पराजित जित हात पारेको छ ।
    बुधवार सम्पन्न खेलमा बजाजले टस जितेर २० ओभर खेल्दै १० बिकेट गुमाएर १ सय ५५ रनको योगफल खडा गरेका थिए । जसमा आशिष झा ६४ अविजित, देव खनाल ३८,राहुल मण्डल १७ रन जोडेका थिए । बलिंग तर्फ नरेश सिँह क्रिकेट कल्व का बिकेक कोईराला २ तथा हरेकृष्ण झा, राहुल प्रताप सिँह १/१ ले बिकेट लिएका थिए ।
    प्रतिउतरमा नरेश क्रिकेट कल्व ले १९ ओभर ३ बलमा १० बिकेट गुमाई १ सय रन मात्र बनाएका थिए । जसमा हरेकृष्ण झा २४, सुनिल कापर २३ र राजकुमार सहनीले २० रन बनाए । बलिंग तर्फ बजाजका बिबेक यादब ले घातक बलिंग गर्दै ५ बिकेट अनिल खरेल २ तथा किसोर महतो, बासिर अहमद, मिकु मण्डल ले १/१ बिकेट लिएका थिए भने खेलको म्यान अफ दि म्याच आशिष झा घोषित भएको आयोजक समितिका उदित यादबले जानकारी दिएका छन ।
    यसैगरी बुधबारै सम्पन्न दोस्रो खेलमा रौतहट ११ ले लायन्स क्रिकेट एकेडमीलाई ५८ रनले पराजित गर्दै बिजय हासिल गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन