गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित

राजविराज राजविराज
|
मंगलबार, चैत्र २६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित

सारांश

  •     आयोजित अन्तरक्रिया कार्यक्रममा गैससहरुको सबलीकरण, क्षमताबृद्धि, तीनै तहको सरकारसँग समन्वय गरि गैससहरुको कामकाज अगाडी बढाउने लगायतका विषयमा छलफल समेत भएको थियो ।
  •       गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघ नेपाल केन्द्रीय समितिका निर्बाचित केन्द्रीय बरिष्ठ उपाध्यक्ष ध्रुब देव, महासचिव रामप्रसाद सुवेदी, सचिब उमेश बिश्वकर्मा, केन्द्रीय सदस्य तथा प्रदेश नं.
  • १ की इन्चार्ज महेश्वरी राई, प्रदेश १ को अध्यक्ष प्रकाश अधिकारलाई गम्छा र माला लगाएर सम्मान समेत गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
    गैसस महासंघ नेपाल सप्तरीले मंगलबार नवनिर्वाचित केन्द्रिय पदाधिकारीहरुको सम्मानमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 
    आयोजित अन्तरक्रिया कार्यक्रममा गैससहरुको सबलीकरण, क्षमताबृद्धि, तीनै तहको सरकारसँग समन्वय गरि गैससहरुको कामकाज अगाडी बढाउने लगायतका विषयमा छलफल समेत भएको थियो । 
    गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघ नेपाल केन्द्रीय समितिका निर्बाचित केन्द्रीय बरिष्ठ उपाध्यक्ष ध्रुब देव, महासचिव रामप्रसाद सुवेदी, सचिब उमेश बिश्वकर्मा, केन्द्रीय सदस्य तथा प्रदेश नं.१ की इन्चार्ज महेश्वरी राई, प्रदेश १ को अध्यक्ष प्रकाश अधिकारलाई गम्छा र माला लगाएर सम्मान समेत गरिएको छ । 
    आयोजित कार्यक्रममा केन्द्रिय पदाधिकारीहरुले जिल्लाका गैससहरुको क्षमता विकास गर्नका लागि केन्द्रिय समिति पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 
    सो कार्यक्रममा जिल्लाका गैसस पदाधिकारहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन जिल्ला कोषाध्यक्ष बौवालाल यादव तथा स्वागत मन्तव्य जिल्ला सदस्य पार्थो सरकारले गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारोत्तोलनका खेलाडीको बिदाई
भारोत्तोलनका खेलाडीको बिदाई
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
हातहतियार बुझाउन आग्रह
हातहतियार बुझाउन आग्रह
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते 
आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते 
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन