दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
राजविराज मेनरोडस्थित एक गोदाम घरमा आइतबार दिउँसो आगलागि हुँदा करिब सात लाख मुल्य बराबरको क्षति भएको छ ।
राजविराज वडा नं. ३ स्थित प्रदीप तातेडको गोदाम घरमा अचानक लागेको आगोले गोदाम घर र त्यसभित्र रहेको सम्पूर्ण सामानाहरु जलेर नष्ट भएको बारुणयन्त्र राजविराजले जानकारी दिएको छ ।
आगलागिबाट गोदाम घर भित्र रहेको दुई वटा कोठा र त्यसमा रहेको विभिन्न सामानहरु जलेर नष्ट हुँदा सात लाख बराबरको क्षति भएको पीडितले जानकारी दिए ।
आगलागि भएको स्थानमा बारुणयन्त्र समयमै पुग्दा अन्य छेउछाउँका घरहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ । सो आगो बारुणयन्त्र राजविराज, स्थानिय, नेपाली सेना लगायतको सक्रियतामा निभाइएको थियो ।
गोदाम घरमा आगलागि, सात लाख मुल्य बराबरको क्षति
सारांश
- राजविराज वडा नं.
- ३ स्थित प्रदीप तातेडको गोदाम घरमा अचानक लागेको आगोले गोदाम घर र त्यसभित्र रहेको सम्पूर्ण सामानाहरु जलेर नष्ट भएको बारुणयन्त्र राजविराजले जानकारी दिएको छ ।
- आगलागिबाट गोदाम घर भित्र रहेको दुई वटा कोठा र त्यसमा रहेको विभिन्न सामानहरु जलेर नष्ट हुँदा सात लाख बराबरको क्षति भएको पीडितले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया