राजविराजमा फास्ट फुड तथा अनलाईन पसल संचालन

राजविराज राजविराज
|
सोमबार, श्रावण १३, २०७६
|
|
४० पटक हेरिएको
Shares
राजविराजमा फास्ट फुड तथा अनलाईन पसल संचालन

सारांश

  •     राजबिराज ५ स्थित मिलन डेरीको छेउमा पसलको एक कार्यक्रम बिच वडा अध्यक्ष समीर कुमार झा तथा समुदायिक सेवा केन्द्रका अध्यक्ष तथा समाजसेवी हित नारायण लाल दासले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।
  •     उक्त पसलमा पिजा, बर्गर, स्यानविच, ससेज, रसिएन सलाद, क्रिसपी चिकेन, चिकेन पराठा, चिज पराठा, फ्राईड राईस लगायत सामग्री उपलब्ध हुनुको साथै होम डेलेभरीको सेवा समेत रहेको संचालक तिर्थ नारायण दासले जानकारी दिएका छन् ।
  •     सप्तरी कै पहिलो क्युफ फुड पसलबाट ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखी छिटो भन्दा छिटो गुणस्तरिय सेवा प्रदान गर्न तथा बजार भन्दा फरक किसिमको सेवाको लागि पसल संचालकमा ल्याएको संचालक दासको दाबी छ ।

दैनिक समाचारदाता
राजविराज, १२ साउन । 
    राजबिराज नगरपालिका मै पहिलो फास्ट फुड क्याफे तथा अनलाईन डेलेभरी सम्बन्धी पसल आइतबारदेखी संचालन भएको छ । 
    राजबिराज ५ स्थित मिलन डेरीको छेउमा पसलको एक कार्यक्रम बिच वडा अध्यक्ष समीर कुमार झा तथा समुदायिक सेवा केन्द्रका अध्यक्ष तथा समाजसेवी हित नारायण लाल दासले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।
    उक्त पसलमा पिजा, बर्गर, स्यानविच, ससेज, रसिएन सलाद, क्रिसपी चिकेन, चिकेन पराठा, चिज पराठा, फ्राईड राईस लगायत सामग्री उपलब्ध हुनुको साथै होम डेलेभरीको सेवा समेत रहेको संचालक तिर्थ नारायण दासले जानकारी दिएका छन् ।
    सप्तरी कै पहिलो क्युफ फुड पसलबाट ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखी छिटो भन्दा छिटो गुणस्तरिय सेवा प्रदान गर्न तथा बजार भन्दा फरक किसिमको सेवाको लागि पसल संचालकमा ल्याएको संचालक दासको दाबी छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?