दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
चिसोबाट जोगिनका लागि सोमबार सप्तरीको राजगढ गाउँपालिका र कंचनरुप नगरपालिकाका अतिविपन्न ५ सय परिवारलाई न्यानो कपडा ब्लायङकेट बितरण गरिएको छ ।
स्वीजरल्यान्ड सरकारको मानविय सहयोग, सामी हेल्भेटास सहकार्य र सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र राजगढ गाउँपालिको समन्वयमा मलेकपुरस्थित एक सय ९ सदाय परिवारलाई सो ब्लायङकेट बितरण गरिएको छ ।
त्यस्तै सोही गाउँपालिकाको बेल्ही, चपेना, झुटकीमा गरि १ सय ८० ती समुदायका व्यक्तिहरुलाई जाडो छल्न ब्लायङकेट बितरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
सो अवसरमा वडा अध्यक्ष लक्ष्मी ठाकुर, पत्रकार महेन्द्र मंडल (बनवारी) ले मलेकपुरको सदाय बस्तीमा ब्लायङकेट बितरण गरेका थिए ।
यस्तै आइतबार र सोमबार गरि जिल्लाको कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रको अगुवाईमा ५ सय अति विपन्न परिवारलाई ब्लयाङकेट वितरण गरिएको संस्थाले जनाएको छ ।
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण
सारांश
- स्वीजरल्यान्ड सरकारको मानविय सहयोग, सामी हेल्भेटास सहकार्य र सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र राजगढ गाउँपालिको समन्वयमा मलेकपुरस्थित एक सय ९ सदाय परिवारलाई सो ब्लायङकेट बितरण गरिएको छ ।
- त्यस्तै सोही गाउँपालिकाको बेल्ही, चपेना, झुटकीमा गरि १ सय ८० ती समुदायका व्यक्तिहरुलाई जाडो छल्न ब्लायङकेट बितरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
- सो अवसरमा वडा अध्यक्ष लक्ष्मी ठाकुर, पत्रकार महेन्द्र मंडल (बनवारी) ले मलेकपुरको सदाय बस्तीमा ब्लायङकेट बितरण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया