दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ गिदखोरास्थित खाल्डोमा माछा मार्ने क्रममा बुधबार एक अजिङ्गर फेला परेको छ ।
माछा मार्ने क्रममा स्थानीयवासीले सो खाल्डोमा अजिङ्गर देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात् भारदहस्थित इलाका प्रहरी कार्यालयबाट आएका प्रहरी टोली र स्थानीयको सहयोगमा सो अजिङगरलाई नियन्त्रणमा लिइएको थियो ।
सात फिट लामो १० किलो तौल भएको उक्त अजिङगरलाई रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सारांश
- माछा मार्ने क्रममा स्थानीयवासीले सो खाल्डोमा अजिङ्गर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
- खबर पश्चात् भारदहस्थित इलाका प्रहरी कार्यालयबाट आएका प्रहरी टोली र स्थानीयको सहयोगमा सो अजिङगरलाई नियन्त्रणमा लिइएको थियो ।
- सात फिट लामो १० किलो तौल भएको उक्त अजिङगरलाई रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया