घरेलु मदिरा नष्ट

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
१९ पटक हेरिएको
Shares
घरेलु मदिरा नष्ट

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार जिल्लाको विष्णुपुर गाउँपालिका १ स्थित राजदेवी सदाले संचालन गरेको भट्टिका साथै उक्त सामाग्रि शुक्रबार नियन्त्रणमा लिई नष्ट गरिएको हो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा उत्पादन गर्ने भट्टि, कच्चा पदार्थ ८ सय लिटर र तयारी घरेलु मदिरा १ सय २५ लिटर नियन्त्रणमा लिई नष्ट गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक । 

    सप्तरी प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने भट्टिका साथै कच्चा पदार्थ र घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार जिल्लाको विष्णुपुर गाउँपालिका १ स्थित राजदेवी सदाले संचालन गरेको भट्टिका साथै उक्त सामाग्रि शुक्रबार नियन्त्रणमा लिई नष्ट गरिएको हो ।  
    जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा उत्पादन गर्ने भट्टि, कच्चा पदार्थ ८ सय लिटर र तयारी घरेलु मदिरा १ सय २५ लिटर नियन्त्रणमा लिई नष्ट गरिएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
मधेश प्रदेश महिला क्रिकेटमा सप्तरीको दोेस्रो जित
मधेश प्रदेश महिला क्रिकेटमा सप्तरीको दोेस्रो जित