भलुवाही पुल मूनी नवजात  शिशुको शव फेला 

राजविराज राजविराज
|
बुधबार, भाद्र १३, २०८०
|
|
६१ पटक हेरिएको
Shares
भलुवाही पुल मूनी नवजात  शिशुको शव फेला 

सारांश

  •     राजविराज हनुमाननगर सडक खण्ड अन्तरगत भलुवाही खोलाको पुल मूनी नवजात शिशुको शव फेला परेको हो ।
  • बुधबार बिहान स्थानीयहरुले पुल मूनी नवजात शिशु राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीसहितको टोली सो स्थानमा पुगेर हेर्दा नवजात शिशु मृत अवस्थामा फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पु¥याएर शिशुको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ भदौ । 

    राजविराज वडा नं. २ स्थित भलुवाही खोलमा बुधबार बिहान एक नवजात शिशु (छोरा) को मृत्यु शरीर फेला परेको छ । 
    राजविराज हनुमाननगर सडक खण्ड अन्तरगत भलुवाही खोलाको पुल मूनी नवजात शिशुको शव फेला परेको हो । बुधबार बिहान स्थानीयहरुले पुल मूनी नवजात शिशु राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीसहितको टोली सो स्थानमा पुगेर हेर्दा नवजात शिशु मृत अवस्थामा फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पु¥याएर शिशुको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको छ । 
    हालसम्म शिशुको पहिचान खुल्न सकेको छैन भने प्रहरीले घटना सम्बन्धमा थठप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
पूर्व न्यायाधीश अवधेश यादवको निधन
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
कोशी ब्यारेजमा आवागमनमा रोक, पुलमाथीबाट पानी बग्न सुरु, ५६ वटै ढोका खोलियो
कोशी ब्यारेजमा आवागमनमा रोक, पुलमाथीबाट पानी बग्न सुरु, ५६ वटै ढोका खोलियो

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु