१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २, २०७९
|
|
२१ पटक हेरिएको
Shares
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा

सारांश

  •     असोज २३ गते परेको १ सय ८१ जनाको उम्मेदवारी मध्ये पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि उक्त संख्याका उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
  •       पाँच जनाले उम्मेदवारी फिर्ता लिए सँगै अब सप्तरीमा २० महिलासहित १ सय ७६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा गर्ने भएका हुन् ।
  •       जिल्लामा ४ प्रतिनिधीसभाका लागी ६९ र ८ प्रदेशसभा सदस्य पदका लागी १ सय ७ जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।

    मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीको ४ वटा प्रतिनिधि र ८ वटा प्रदेशसभा सीटका लागि १ सय ७६ जनाले चुनावी प्रतिस्पर्धा गर्दै छन् ।
    असोज २३ गते परेको १ सय ८१ जनाको उम्मेदवारी मध्ये पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि उक्त संख्याका उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा रहेका छन् । 
    पाँच जनाले उम्मेदवारी फिर्ता लिए सँगै अब सप्तरीमा २० महिलासहित १ सय ७६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा गर्ने भएका हुन् । 
    जिल्लामा ४ प्रतिनिधीसभाका लागी ६९ र ८ प्रदेशसभा सदस्य पदका लागी १ सय ७ जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जस मध्ये विभिन्न दलबाट १३ जना र स्वतन्त्र ७ गरी २० महिला पनि चुनावी प्रतिस्पर्धामा छन् । 
    मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागी जिल्लामा ५ सय ३६ मतदान केन्द्र निर्धारण गरिएको छ भने कुल मतदाता संख्या ४ लाख १८ हजार ३ सय ७४ छन । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु
सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु
सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
राम मन्दिर फैसला पछि यस पाली  जनकपुर, विवाह पञ्चमी ऐतिहासिक हुने
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद