छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने

राजविराज राजविराज
|
बिहिबार, आश्विन ११, २०८०
|
|
२२ पटक हेरिएको
Shares
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने

सारांश

  •     छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडा शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरले हाल मन्दिरको मूलगेट अगाडि महाआरती शुरू हुने जानकारी दिए ।
  •       भारतको बनारस र कुशेश्वरबाट ५ जना आरती सम्बन्धी विशेष तालिम प्राप्त गरेकाहरुको सहभागिता रहने उनले बताए ।
  •       पीठाधिश ठाकुरले देशको अन्य ठाउँभन्दा विशेष तरिकाले आरती शुरू गरिने बताउँदै प्रत्येक दिन उक्त आरतीमा सहभागी हुन सबैसँग अनुरोध समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ असोज । 

    नेपालकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबार साँझदेखी सन्ध्याकालिन गंगा आरती सुरु हुने भएको छ । 
    छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडा शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरले हाल मन्दिरको मूलगेट अगाडि महाआरती शुरू हुने जानकारी दिए । 
    भारतको बनारस र कुशेश्वरबाट ५ जना आरती सम्बन्धी विशेष तालिम प्राप्त गरेकाहरुको सहभागिता रहने उनले बताए । 
    पीठाधिश ठाकुरले देशको अन्य ठाउँभन्दा विशेष तरिकाले आरती शुरू गरिने बताउँदै प्रत्येक दिन उक्त आरतीमा सहभागी हुन सबैसँग अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ