मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, माघ ६, २०७९
|
|
१८ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सारांश

  •     उक्त नगरपालिका वडा नं.
  • १२ डेरा पोखरीस्थित हुलाकी राजमार्ग सडक खण्डमा प्रदेश नं.
  • २–०१–००२ प ५०५२ नं.

दैनिक समाचारदाता
राजविराज, ६ माघ । 

    सप्तरीको शम्भुनाथ नगरपालिकामा बिहीबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 
    उक्त नगरपालिका वडा नं. १२ डेरा पोखरीस्थित हुलाकी राजमार्ग सडक खण्डमा प्रदेश नं.२–०१–००२ प ५०५२ नं.को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ७ बिष्णुपुर टोल निवासी ४७ वर्षिय मात्रिका प्रसाद यादवको मृत्यु भएको हो । 
    दुर्घटना पश्चात् यादव लडी रहेको अवस्थामा प्रहरीले फेला पारी उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाउँदा चिकित्सकले मृत घोषित गरेको थियो । 
    यसैबीच प्रहरीले घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य गरिहरेको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
ग्यास सिलिन्डर पडकिएर आगलागि 
ग्यास सिलिन्डर पडकिएर आगलागि 
कोरोना भाइरस संक्रमण दर बढ्दो 
कोरोना भाइरस संक्रमण दर बढ्दो 
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु